प्रमुख समाचार


डिप्रेसनबाट पीडित एक महिला पोखरामा पुलबाट हामफालिन १४ पुष २०७५, शनिबार १२:१४

पोखरा, पुस १४ । पोखरा महानगरपालिका–३० भलाम र दीप जोड्ने कालीखोला पुलमा एक महिला मृत भेटिएकी छिन् । झोलुङ्खे पुलबाट हामफालेर आत्महत्या गरेको बताईएको छ । स्याङजा फेदीखोला घर भएकी ३५ बर्षिया विष्णु कार्कीले आत्महत्या गरेकी हुन् । उनी माइत घर..

पुरा पढ्नुहोस् »

शनिबार पोखरामा बर्षभरीकै सबैभन्दा चिसो १४ पुष २०७५, शनिबार ०३:४८

पोखरा, पुस १४ । पोखरामा शनिबार यस बर्ष कै सबैभन्दा धेरै चिसो महसुस भएको छ । क्षेत्रिय हावापानी केन्द्र पोखराको मापन केन्द्रले मापन गरेको मौषमको रेकर्ड अनुसार शनिबारको न्युनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस छ । शुक्रबारको न्युनतम तापक्रम ६..

पुरा पढ्नुहोस् »

लेकसाईडमा सस्तो होटल, एक हजारमै बास र ब्रेकफाष्ट १४ पुष २०७५, शनिबार ०३:००

पोखरा, पुस १३ । पोखरा आएपछि लेकसाइडमा बस्न समस्या छ ? धेरै रहर भएपनि पैसा अभावमा लेकसाईड बस्न समस्या भएकाहरुलाई मध्येनजगर गरेर नयाँ होटल खुलेको छ । कम पैसा हुने पर्यटकलाई लक्षित गरि पोखराको जरेवर र नारेश्वर चोक बीचमा होटल ब्लु हिमालयन सञ्चालनमा..

पुरा पढ्नुहोस् »

शुक्लागण्डकीमा गण्डकी विश्वविद्यालय बनाईने १४ पुष २०७५, शनिबार ०२:३६

प्रकाश ढकाल पोखरा, पुस १४ । गण्डकी सरकारले तनहूँको शुक्लागण्डकीमा प्रदेश स्तरीय विश्वविद्यालय स्थापना गर्ने भएको छ । विश्वविद्यालय स्थापना गर्न गठन भएको प्रारम्भीक अध्ययन समितिले शुक्लागण्डकी उपयुक्त भएको प्रतिवेदन अघिल्लो महिना सरकारलाई..

पुरा पढ्नुहोस् »

गगनले सोधे–सदनमा पटकपटक मेरो माइक किन काटिन्छ ? १३ पुष २०७५, शुक्रबार १२:५५

काठमाण्डौं, पुस १३ । प्रनितिनिधिसभाको शुक्रबारको बैठकमा आफूलाई बोल्न दिइएको समयभन्दा अघि नै माइक काटिएको भन्दै नेपाली कांग्रेसका सांसद गगन थापाले आपत्ति प्रकट गरेका छन् । ‘मलाई पार्टीले ४ मिनेट छुट्याएको थियो । तर, सभामुखले ३ मिनेट समय दिएर..

पुरा पढ्नुहोस् »

पारसलाई कसैले मान्दैनन्, ज्ञानेन्द्र वा हृदयेन्द्रलाई राजा बनाउने हो–कमल थापा १३ पुष २०७५, शुक्रबार १२:३५

पोखरा, पुस १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ज्ञानेन्द्र वा हृदयन्द्रलाई राजा बनाउने घोषणा गरेका छन् । नेपालखवरसँगको अन्तरबार्तामा उनले नेपालमा राजसंस्था स्थापना भईछाड्ने दावी गरेका छन् । ‘केही महिनाभित्रै..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा आइतबार सार्वजनिक विदा १३ पुष २०७५, शुक्रबार ११:३९

पोखरा, पुस १३ । गण्डकी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । तमुहरुको मुख्य पर्व ल्होसारको अवसरमा पुस १५ गते आइतबार सार्वजनिक विदा दिईएको हो । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विदा दिने निर्णय गरेको हो । गण्डकी प्रदेशको आन्तरिक..

पुरा पढ्नुहोस् »

ट्रकको ठक्करले पत्रकारको मृत्यु १३ पुष २०७५, शुक्रबार ०९:४८

भरतपुर, पुस १३ । पूर्वी चितवनको टाँडीमा ट्रकले ठक्कर दिँदा पत्रकार प्रवीण पौडेलको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजेतिर रत्ननगरस्थित निपनी चोकबाट सौराहा जाँदै गरेका पौडेल सवार बा १ प ९२१ नम्बरको स्कुटरलाई ना २ ख २१६६ नम्बरको ट्रकले ठक्कर..

पुरा पढ्नुहोस् »

कांग्रेसमा पौडेलले पनि मागे ‘अर्ली’ महाधिवेशन १३ पुष २०७५, शुक्रबार ०३:०२

काठमाण्डौं, पुस १३ । कांग्रेस नेता रामचन्द्र पौडेलले पनि ‘अर्ली’ महाधिवेशनको माग गरेका छन् । पौडेलले पार्टी महासमिति बैठकमा ४ पुसमा कार्यतालिकासहितको अर्ली महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका हुन् । पौडेलले १६ पुसदेखि ०७६ असार..

पुरा पढ्नुहोस् »

श्रेयाको परिवारलाई सरकारले दियो ५ लाख १३ पुष २०७५, शुक्रबार ०२:५५

पोखरा, पुस १३ । बलात्कारपछि हत्या गरिएकी श्रेया सुनारको परिवारलाई सरकारले राहत उपलब्ध गराएको छ । विहिबार पोखरा २२ पुम्दीभुम्दीकी ९ बर्षिया सुनारको परिवारलाई गृह मन्त्रालयको तर्फबाट जिल्ला प्रशासन कार्यालय कास्कीले ५ लाख रुपैयाँ हस्तान्तरण..

पुरा पढ्नुहोस् »