प्रमुख समाचार


गण्डकी प्रदेशका मुख्यमन्त्रीको स्वकीय सचिव छोरी, कार्यालय सहयोगी भाइ २६ पुष २०७५, बिहीबार १४:२९

पोखरा, पुस २६ । प्रदेशका मुख्यमन्त्रीले प्रतिमहिना ६० हजार ९ सय ७० रुपैयाँ पारिश्रमिक र अन्य सुविधासहित राजपत्रांकित द्वितीय स्तरको १ जना र शाखा अधिकृतस्तरको १ गरी २ जना स्वकीय सचिव राख्न पाउँछन् । प्रदेशसभाले पारित गरेको ऐनमा मुख्यमन्त्रीले..

पुरा पढ्नुहोस् »

नयाँ मर्यादाक्रम सार्वजनिक, कसको मर्यादा कहाँ ? (सुची हेर्नुस्) २६ पुष २०७५, बिहीबार १२:३७

काठमाण्डौं, पुस २६ । सरकारले नयाँ सरकारी मर्यादाक्रम सार्वजनिक गरेको छ, जसमा जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राखिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनपछि सरकारले राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका बिभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको..

पुरा पढ्नुहोस् »

करेन्ट लागेर एक जनाको मृत्यु २६ पुष २०७५, बिहीबार ११:२५

सिन्धुपाल्चोक, पुस २६ । सिन्धुपाल्चोकमा करेन्ट लागेर एक जनाको बिहीबार मृत्यु भएको छ । चौतारा साँगा चोकगढी नगरपालिका–२ बदासेको सेरा निवासी २६ वर्षीया टीकालाल श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । बिहान बाटो..

पुरा पढ्नुहोस् »

विदेश जाने पासपोर्ट थमाउदै श्रम मन्त्री विष्टले भने–अव बाध्यताले काम गर्न बिदेशिनु पर्दैन २६ पुष २०७५, बिहीबार ११:०१

पोखरा, पुस २६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत श्रम तथा रोजगार विभागले पोखराबाटै श्रम स्विकृति दिन थालेको छ । विहिबार श्रम मन्त्री गोकर्ण विष्टले दुईजना यूवालाई विदेश जानका लागि पुनः श्रम स्विकृत गरिएको पासपोर्ट दिएपछि..

पुरा पढ्नुहोस् »

पोखरामा विहानै एक पुरुष मृत भेटिए २६ पुष २०७५, बिहीबार ०३:२५

पोखरा, पुस २६ । पोखरा महानगरपालिका वडा नम्बर ३० खुदीचोक स्थित बेगनासतालको नहरमा एक शव फेला परेको छ । अन्दाजी ४५ बर्षको पुरूष शव फेला परेका प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा प्रहरी पुगेर घटनाको छानविन गरिरहेको जानकारी दिएको छ । मृतकको नाम थर..

पुरा पढ्नुहोस् »

संसद्मा कांग्रेस–मच्चियो मच्चियो, थच्चियो ! २६ पुष २०७५, बिहीबार ०३:१५

काठमाण्डौं, पुस २६ । प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गएको आइतवार प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्त्वको विषयमा दिएको वक्तव्यबारे प्रश्न..

पुरा पढ्नुहोस् »

मन्त्री भ्रमणमा नै अढाई करोड स्वाहा २६ पुष २०७५, बिहीबार ०३:०२

काठमाण्डौं, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिकै दिनदेखि मितव्ययी बन्न र भ्रष्ट्राचार नगर्न आफ्नो मन्त्रीलाई झक्कझक्याइरहेका छन् । तर १० महिने कार्यकालमा मन्त्रीहरुले जिल्ला भ्रमणमा खर्च केलाउँदा कसैले पनि निर्देशन पालना..

पुरा पढ्नुहोस् »

श्रीमानको मृत्यु भएको १० घण्टामै श्रीमतीको मृत्यु २६ पुष २०७५, बिहीबार ०२:५६

काठमाण्डौं, पुस २६ । कालगतिले श्रीमान र श्रीमतीको एकै दिन मृत्यु भयो भने, के भन्नु हुन्छ ? यो कुरा सायदै कसैले पत्याउँनु हुन्न । तर काठमाडौंको नयाँ बानेश्वर निवासी शर्मा परिवारमा पुस २४ गते मंगलबार १० घण्टाको फरकमा दुःखद घटना भएको छ । यस परिवारमा..

पुरा पढ्नुहोस् »

न्यायका लागि गंगामाया राष्ट्र संघ पुगिन् २५ पुष २०७५, बुधबार १२:४९

काठमाण्डौं, पुस २५ । छोराको हत्यामा संलग्नको खोजी गरी कारबाही गर्न माग गर्दै गोरखा फुजेलकी गंगामाया अधिकारी संयुक्त राष्ट्रसंघको कार्यालय पुगेकी छन् । बुधबार दिउँसो उनी ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयमा पुगी छोरा..

पुरा पढ्नुहोस् »

अबदेखि पोखराबाटै श्रम स्वीकृति २५ पुष २०७५, बुधबार १२:४०

पोखरा, पुस २५ । बैदेशिक रोजगारीमा जानेहरुका लागि खुशीको खवर छ । काठमाण्डौंबाट मात्रै हुँदै आएको श्रम स्विकृति अवदेखि पोखराबाट पनि हुने भएको छ । विहिबारदेखि पोखराबाट श्रम स्विकृति दिने तयारी भएको छ । नेपाल सरकार बैदेशिक रोजगार विभागले केहि दिन..

पुरा पढ्नुहोस् »