वाइडबडी अनियमितताः सचिव राईलाई जोगाउन ओलीनिकट सांसदको यस्तो खेल २२ पुष २०७५, आईतवार ०२:०७
काठमाण्डौं, पुस २२ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका सचिव प्रेम राईलाई ‘जोगाउने खेल’ सुरु भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । संघीय संसद्को सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी..
पुरा पढ्नुहोस् »