प्रमुख समाचार


वाइवडी प्रकरणमा संसदीय समिति अनिर्णित, उपसमितिको प्रतिवेदन त्रुटीपूर्ण २१ पुष २०७५, शनिबार ०३:१४

काठमाण्डौं, पुस २१ । नेपाल वायुसेवा निगमले ल्याएको २ वटा वाइडबडी विमान खरिद प्रकरणमा भ्रटाचार भएको भन्ने संसदीय उपसमितिको प्रतिवेदन त्रुटीपुर्ण पाइएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले प्रतिवेदनमा त्रुटी भएको निष्कर्ष निकाल्दै..

पुरा पढ्नुहोस् »

डिभोर्सपछि रवी लामिछानेले भने–वर्षौंसम्म सोफामा सुतेँ, रोएर रात काटेँ २० पुष २०७५, शुक्रबार १७:११

काठमाण्डौं, पुस २० । पत्रकार रवी लामिछानेको डिभोर्सको घटनाले यतिबेला सामाजिक सञ्जालहरु निकै तातेका छन् । शुक्रबार बिहान रविले फेसबुकमा लामो स्टाटस पोस्ट गर्नासाथ तरंग उब्जियो । आफ्नो निजी जीवनका केही विवादास्पद तथ्य मिडियामा आउन लागेको थाहा..

पुरा पढ्नुहोस् »

नेविसंघ गोरखामा सुवास अधिकारी, कार्यसमिति सर्बसम्मत २० पुष २०७५, शुक्रबार १४:३७

पोखरा, पुस २० । नेपाल विद्यार्थी संघ गोरखाको सभापतिमा सुवास अधिकारी चयन भएका छन् । विहिबार भएको १६ औं जिल्ला अधिवेशनबाट अधिकारीको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपसभापतिमा शिवहरी तिमिल्सीना, सचिवमा मिलन सिं बस्नेत,..

पुरा पढ्नुहोस् »

वाइडबडीमा घोटला गरेको आरोपमा कंसकारलाई दलियो कालोमोसो २० पुष २०७५, शुक्रबार १४:२०

काठमाण्डौं, पुस २० । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई कालोमोसो दलेको घटनाको जिम्मेवारी लिएको छ । सो पार्टीका केन्द्रीय सदस्य हरिकृष्ण..

पुरा पढ्नुहोस् »

पोखराको पालिखेचोक ब्यवस्थित गर्न आधा करोडको टेण्डर (यस्तो बन्दैछ) २० पुष २०७५, शुक्रबार ११:३३

पोखरा, पुस २० । पोखराको पालिखेचोक चाक्लो बनाएपछि त्यसलाई ब्यवस्थित बनाउन महानगरले प्रक्रिया अघि बढाएको छ । सडक र त्यसको सुन्दरताका लागि महानगरले टेण्डर निकालिसकेको छ । ४१ लाख रुपैयाँ स्टिमेटमा टेण्डर निकालिएको मेयरका स्वकीय सचिव लक्ष्मण..

पुरा पढ्नुहोस् »

विष्णु माझीको खोजीमा सरकारी चासो–पोखरामा भेटियो विवाहदर्ता, दुई छोरा भएको खुलासा २० पुष २०७५, शुक्रबार ११:०८

पोखरा, पुस २० । नेपाली लोकगीतकी सदावहार गायीका बिष्णु माझी लामो समयदेखि अघोषित भूमिगत जीवन बिताईरहेकी छिन् । पहिले देखि नै उनलाई श्रीमानले बन्धक बनाएर राखेको आरोप छ । यद्यपी यसको प्रमाण भने खुलिसकेको छैन । अहिले जिल्ला प्रशासन कार्यालय..

पुरा पढ्नुहोस् »

काँग्रेसले माग्यो मन्त्री अधिकारीको राजीनामा २० पुष २०७५, शुक्रबार १०:४५

काठमाण्डौं, पुस २० । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ । नेपाली काँग्रेस राष्ट्रियसभाकी सांसद विन्दादेवी आलेले वाईडबडी विमान खरिद काण्डमा मुछिएका..

पुरा पढ्नुहोस् »

अब सपथ लिने पालो दीपक मनाङेको !, मनाङे भन्छन्–रेशम चौधरीले पाउने, मैले नपाउने ? २० पुष २०७५, शुक्रबार ०४:०३

पोखरा, पुस २० । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा निर्वाचित रेशम चौधरीले ढिलो गरी सांसद पदको सपथ लिए । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा जेल सजाय भोगिरहेका चौधरीले सपथ लिएसंगै निलम्बनमा रहेका प्रदेश..

पुरा पढ्नुहोस् »

मोटरसाइकल र जीप जुध्दा २ जनाको मृत्यु २० पुष २०७५, शुक्रबार ०३:४६

दमक, पुस २० । मोटरसाइकल र बुलेरो जिप एकआपसमा जुध्दा झापामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ फूङ्गलिङ नगरपालिका–१० का २५ वर्षीय सविन लिम्बू र २८ वर्षीय सञ्जीव लिम्बु छन् । दुवै जना मोटरसाइकलमा सवार भएको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र बनाईने, यस्तो छ तयारी २० पुष २०७५, शुक्रबार ०३:३८

पोखरा, पुस २० । पोखरा महानगरपालिकामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माणको तयारी गरिएको छ । राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले पोखरामै सम्मेलन केन्द्र बनाउन जग्गा खोजी गरिरहेको छ । विहिबार सम्मेलन केन्द्र विकास समितिले महानगरको..

पुरा पढ्नुहोस् »