प्रमुख समाचार


नेविसंघ विघटनको संघारमा–आठ पदाधिकारीले दिए सामूहिक राजीनामा २८ पुष २०७५, शनिबार ०२:०९

काठमाण्डौं, पुस २८ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित भएसँगै आठ पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । संघका अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै..

पुरा पढ्नुहोस् »

वाइडबडी खरिद प्रकरणमा देउवा पनि ! २८ पुष २०७५, शनिबार ०२:०१

काठमाण्डौं, पुस २८ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिएका छन् । २०७४ जेठ २४ गते देउवा प्रधानमन्त्री भएको चार दिनपछि २९ गते वाइडबडी खरिदको रकम..

पुरा पढ्नुहोस् »

नेपालभरी नै हवाई भाडा घट्यो (भाडा सहित) २७ पुष २०७५, शुक्रबार १६:१८

काठमाण्डौं, पुस २७ । निजी हवाई सेवा प्रदायक कम्पनीहरूले हवाई भाडा समायोजन गरेका छन् । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाएसँगै वायुसेवा कम्पनीहरूले पनि हवाई भाडा घटाएका हुन् । माउन्टेन फ्लाइटमा ३ सय ४५, पोखराका लागि १ सय ५५,..

पुरा पढ्नुहोस् »

फुट्यो विवेकशील साझा पार्टी, उज्वलले गरे नयाँ पार्टी दर्ता २७ पुष २०७५, शुक्रबार १२:३३

काठमाण्डौं, पुस २७ । विवेकशील साझा पार्टी फुटेको छ । पार्टीका संयोजक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । ३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन् । उनको टीममा रञ्जु दर्शनादेखि प्रदेश ३..

पुरा पढ्नुहोस् »

तनहूँमा बुवाले गाडी व्याक गर्ने क्रममा छोराको मृत्यु २७ पुष २०७५, शुक्रबार १२:२४

तनहूँ, पुस २७ । बाबुले बस व्याक गर्ने क्रममा बन्दीपुर गाउँपालिका–४ पिप्लेमा छोराको मुत्यु भएको छ । पिकनिक जानका लागि बस चालक बलक थापाले ग १ ख ४६५८ नम्बरको बस फर्काउने क्रममा छोरा १५ बर्षीय बिश्वास थापालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

पृथ्वीनारायणको सम्झनामा प्रधानमन्त्रीले भने–वहाँले एकीकरण नगरेको भए नेपाल नै रहँदैनथ्यो २७ पुष २०७५, शुक्रबार ०३:५४

काठमाण्डौं, पुस २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालीले..

पुरा पढ्नुहोस् »

सडकमा फोहोर फाल्दै हुनुहुन्छ ? महानगरको गस्तीमा पर्नुहोला २७ पुष २०७५, शुक्रबार ०३:४६

पोखरा, पुस २७ । पोखरा महानगरपालिका–९ मा जनप्रतिनिधिको नेतृत्वमा गठन भएको सरसफाइ समितिका सदस्यले सडकमा फोहरमैला फाल्नेहरुको गतिविधि निगरानी गर्न साँझ बिहान गस्ती गर्ने गरेका छन् । समितिले फोहरमैला सार्वजनिक स्थलमा फालेको भेटिएमा पहिलोपटक..

पुरा पढ्नुहोस् »

अमेरिकाको संसदमा नेपाली छोरो, वेद हातमा राखेर लिए सपथ २७ पुष २०७५, शुक्रबार ०३:२९

एजेन्सी, पुस २७ । अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी भएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिएका छन् । उनले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिएका हुन् । मेरिल्याण्डको स्टेट राजधानी एनापोलिसमा आयोजित..

पुरा पढ्नुहोस् »

पृथ्वी जयन्ती–सरकारले सम्झिएन, राप्रपाले जितेका स्थानीय तहमा सार्वजनिक विदा २७ पुष २०७५, शुक्रबार ०३:२१

काठमाण्डौं, पुस २७ । आज पृथ्वी जयन्ती । संघीय सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा कटौती गरे पनि राप्रपाले जितेको स्थानीय तहले बिदा दिने निर्यण गरेको छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, झापाको कचनकवल गाउँपालिका र धादिङको रुबीभ्याली..

पुरा पढ्नुहोस् »

निर्मला पन्तको हत्या रहस्यमय–आमाले रगत दिएपछि बाबु आक्रोशित २६ पुष २०७५, बिहीबार १४:४२

कञ्चनपुर, पुस २६ । निर्मला पन्तको शरीरबाट संकलन गरिएको भजाइनल स्वाब उनकै हो कि होइन एकिन गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएपछि परिवारमा विवाद सुरु भएको छ । आफुँलाई नसोधि रगत दिएको भन्दै बाबु यज्ञराज पन्तले दुर्गादेवीलाई कुटपिटको..

पुरा पढ्नुहोस् »