पोखराको काहुँमा फूल्यो पुसमै लालिगुराँस, जाने होईन हेर्न ? ३० पुष २०७५, सोमबार ०५:०५
पोखरा, पुस ३० । पोखरा ११ को काहूँडाँडामा लालिगुराँस फूलेको छ । फागुन पछि फूल्ने गुराँस यसबर्ष पुसमै फूलेको हो । १ हजार ४ सय ४४ मिटर उचाईमा रहेको काहूँडाँडा सबै भन्दा कम उचाईमा गुराँस फूल्ने ठाउँ पनि हो । सामान्यतः १ हजार ४ सय मिटर उचाईभन्दा माथी..
पुरा पढ्नुहोस् »