प्रमुख समाचार


तयार भयो २०७६ सालको पात्रो, १२ अघि सर्यो दशैं ४ माघ २०७५, शुक्रबार ०९:०४

काठमाण्डौं, माघ ४ । पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिन अघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो । पात्रो अनुसार २०७६ सालको दशै असोज १२ गतेदेखि शुरु हुने भएको छ । बिसं २०७५ सालको तुलनामा आगामी वर्षको..

पुरा पढ्नुहोस् »

दुर्घटनामा बिरालो मरेपछि ट्याक्सी चालकलाई दुई बर्ष जेल ४ माघ २०७५, शुक्रबार ०८:५१

एजेन्सी, माघ ४ । मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जेल सजायको फैसला गरेको छ । गर्भवती भएको बिरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् । जनावर अधिकारवादी कानुन..

पुरा पढ्नुहोस् »

पोखराको हेमजामा आगलागीले घर जल्यो ४ माघ २०७५, शुक्रबार ०५:३०

पोखरा, माघ ४ । पोखरा महानगरपालिका २५ हेमजामा बिहीबार राती एक घरमा आगलागी भएको छ । राती ७ बजेतिर आगो लागेको थियो । हेमजाको संगम टोल (कार्कीथर) मा बस्ने मानकुमारी कार्कीको घरमा आगलागि भएको हो । आगलागिबाट घरमा रहेका लत्ता कपडा, अन्न पात लगायत नष्ट..

पुरा पढ्नुहोस् »

पोखरामा च्याम्बर अफ कमर्श स्थापना, किसान बने पहिलो अध्यक्ष ४ माघ २०७५, शुक्रबार ०३:२२

पोखरा, माघ ४ । पोखरा चेम्बर अफ कमर्श कास्की गठन भएको छ । नेपाल चेम्बर अफ कमर्श अन्तर्गत रहने गरी संस्था स्थापना भएको हो । कास्की जिल्ला कार्यक्षेत्र रहने गरी गठन भएको शाखाकोे नेतृत्व किसान सुनारले लिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीमा..

पुरा पढ्नुहोस् »

पोखरा चक्रपथ–२० बर्षमा ५ डिजाईन, काम शून्य (नयाँ डिजाइन हेर्नुस) ४ माघ २०७५, शुक्रबार ०२:५०

प्रकाश ढकाल पोखरा, माघ ४ । पोखरामा चक्रपथ निर्माणका लागि पुनः अर्को प्रश्ताव अघि सारिएको छ । पोखरा महानगरपालिका र तनहूँको शुक्लागण्डकीलाई समेत समेटेर बृहत्तर चक्रपथ निर्माण गर्न चिनियाँ टोलि इच्छुक देखिएको छ । प्रारम्भीक अध्ययनको काम सकेर..

पुरा पढ्नुहोस् »

स्याङजामा किशोरीमाथी सामूहिक बलात्कार, तनहूँका ४ जना पक्राउ ३ माघ २०७५, बिहीबार १६:१४

स्याङजा, माघ ३ । स्याङ्जामा १६ वर्षीया किशोरी बलात्कार गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुं शुक्लागण्डकी नगरपालिका–४ बस्ने प्रशान्त थापा, विजय श्रेष्ठ, अन्जन श्रेष्ठ र बिक्रम राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट..

पुरा पढ्नुहोस् »

बुहारी र नातिनीको हत्या गरेको आरोपमा सासु ससुरा पक्राउ, श्रीमान् फरार ३ माघ २०७५, बिहीबार १६:०८

जनकपुर, माघ ३ । धनुषामा आफ्नै बुहारी र नातिनीको हत्या गरेको आरोपमा प्रहरीले सासु–ससुरालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–४ बस्ने समिर मिश्रकी २५ वर्षीया श्रीमती सीमा शर्मा र उनकी दुई वर्षीया छोरी गौरी मिश्रलाई विष खुवाएर हत्या गरेको..

पुरा पढ्नुहोस् »

विज्ञ समूहको सिफारिस विपरित पोखरा महानगरले बनायो मनपरि मापदण्ड ३ माघ २०७५, बिहीबार १५:३२

पोखरा, माघ ३ । पोखरा महानगरपालिकाले नगरक्षेत्रभित्रका भौतिक संरचना र अन्य मापदण्ड तय गर्न विज्ञ समूह गठन गर्यो । लामो समय अध्ययन र मेहिनत गरेपछि समितिले महानगरलाई मापदण्डबारे सिफारिस प्रतिवेदन बुझायो । तर समितिले बुझाएको प्रतिवेदन भन्दा..

पुरा पढ्नुहोस् »

पोखराको होटल उद्घाटन प्रकरण–बचाउमा अर्थमन्त्री, बदनियतपूर्ण समाचार आयो ! ३ माघ २०७५, बिहीबार १५:१७

पोखरा, माघ ३ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री किरण गुरुङले होटल उद्घाटनको विषयलाई जोडेर सम्माननीय उपराष्ट्रपति जस्तो सम्मानीत पदलाई हिलो छ्याप्ने गरी सञ्चारमाध्यमबाट समाचार प्रकाशन प्रशारण हुनु गलत भएको बताए..

पुरा पढ्नुहोस् »

पर्वतमा बस दुर्घटना–मृतककाे संख्या ७ पुग्यो, गम्भीर घाईतेको पोखरामा उपचार हुँदै ३ माघ २०७५, बिहीबार ०७:५६

पोखरा, माघ ३ । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा बिहीबार भएको मिनिबस दुर्घटनामा मृतकको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ३ जनाको दुर्घटनास्थलमा र बाँकी ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा..

पुरा पढ्नुहोस् »