प्रमुख समाचार


‘वीपी’ राजमार्गलाई ‘केपी’ राजमार्ग बनाउन बिजय गच्छदारको चुनौती ७ माघ २०७५, सोमबार १६:०६

काठमाण्डौं, माघ ७ । प्रतिनिधिसभाको आईतबारको बैठकमा नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काँग्रेसको इतिहासमाथि प्रहार गर्ने तथा लोकतन्त्र र प्रजातन्त्रमाथि लडेका नेताहरुको इतिहासमाथि सरकारले खेलवाड गर्न खोजेको टिप्पणी..

पुरा पढ्नुहोस् »

सिद्धी–सेतुली स्मृति पुरस्कार तझ्यालाई, सानिमा स्मृति पुरस्कारबाट गुरुङ पुरस्कृत ७ माघ २०७५, सोमबार १५:५१

पोखरा, माघ ७ । सिद्धी–सेतुली स्मृति प्रतिष्ठान पोखराले स्थापना गरेको सिद्धी–सेतुली स्मृति पुरस्कारबाट यसबर्ष प्रमिला तझ्या पुरस्कृत भएकी छिन् । एकल महिलाको हक अधिकारका क्षेत्रमा योगदान गरेको भन्दै उनलाई पुरस्कृत गरिएको हो । यस्तै सानिमा..

पुरा पढ्नुहोस् »

स्ववियु चुनाव फागुन १४ गते, तयारी सुरु भो ७ माघ २०७५, सोमबार १४:३२

काठमाण्डौं, माघ ७ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तोकेको छ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आसन्न स्ववियु निर्वाचन तयारी सम्बन्धमा..

पुरा पढ्नुहोस् »

बलात्कार आरोपपछि भागेका तनहूँका वडाध्यक्षले गरे प्रहरीसामु आत्मसमर्पण ७ माघ २०७५, सोमबार १४:२०

दुलेगौंडा, माघ ७ । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष..

पुरा पढ्नुहोस् »

कार र मोटरसाईकल ठोकिँदा स्याङजाका सफलको मृत्यु, एकजना गम्भीर घाइते ७ माघ २०७५, सोमबार १४:०२

पोखरा, माघ ७ । काठमाण्डौंमा भएको दुर्घटनामा एकजना स्याङजाली युवकको मृत्यु भएको छ । टोखा नगरपालिका–७ वसुन्धारामा बा ८ च ८७६२ नम्बरको कारले बा ६६ प ५४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्याङ्जा चापाकोट नगरपालिका–१० का १८..

पुरा पढ्नुहोस् »

पार्किङको सुविधासहित चिप्लेढुङ्गामा ‘क्याफे दी गार्डेन’ ७ माघ २०७५, सोमबार ०३:२३

पोखरा, माघ ७ । पोखराको चल्तीको व्यापारिक केन्द्र चिप्लेढुंगामा रहेको ‘क्याफे दी गार्डेन’ रेस्टुरेन्ट नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय परिकार छिटो, मिठो र सुलभ मूल्यमा उपलब्ध गराउने..

पुरा पढ्नुहोस् »

फिर्केको मापदण्ड घटाउन माग गर्दै स्थानीय आन्दोलित ७ माघ २०७५, सोमबार ०३:१६

पोखरा, माघ ७ । फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितिद्धारा फिर्के खोलाको मापदण्ड खोलाको मध्यभागबाट तिन÷तिन मिटर कायम गर्न आईतबार महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । समितिका संयोजक नारायण विक्रम शाही र सहसंयोजक कृष्ण पराजुली (ढाका मोहन)..

पुरा पढ्नुहोस् »

हिन्दु धर्ममाथि प्रहार–श्रीस्वस्थानीको किताबमा क्रिश्चियन धर्म प्रचार (भिडियाे हेर्नुस) ७ माघ २०७५, सोमबार ०३:०७

काठमाण्डौं, माघ ७ । श्रीस्वस्थानी ब्रतकथाको किताबमा क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टको महिनागान उल्लेख गरिएको पाइएको छ । यस्तो पनि हुन सक्छ र ? तपाईँलाई विश्वास नलाग्ला तर तपाईँले वर्षौँ अघिदेखि पढ्दै आएको हिन्दु धर्मावलीको एक ग्रन्थ..

पुरा पढ्नुहोस् »

१६ वर्षीया किशोरी बलात्कृत ७ माघ २०७५, सोमबार ०२:५७

भरतपुर, माघ ७ । चितवनमा एक चेपाङ किशोरी दिउँसै बलात्कृत भएकी छन् । आइतबार धादिङको गोठी बजारमा किनमेल गरेर फर्किंदै गर्दा १६ वर्षीया चेपाङ किशोरी बलात्कृत भएकी हुन् । चेपाङ बालबालिकाको क्षेत्रमा क्रियाशिल मितेरी फाउन्डेसन र प्रहरीको सहयोगमा..

पुरा पढ्नुहोस् »

शीतलनिवासलाई नारायणहिटी दरबारभन्दा भव्य बनाउने सरकारको तयारी ७ माघ २०७५, सोमबार ०२:४८

काठमाण्डौं, माघ ७ । सरकारले राष्ट्रपति निवासलाई अति सुविधासम्पन्न बनाउने योजना ल्याएको छ । यसका लागि ३ सय ५० रोपनीको प्रहरी प्रतिष्टान हटाइँदै छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । ‘प्रहरी प्रतिष्ठान महाराजगन्ज विस्थापन गरी गुरु..

पुरा पढ्नुहोस् »