विमानस्थल तोडफोड गर्ने सांसद साहलाई थप चार दिन हिरासतमा राखिने २९ आश्विन २०७६, बुधबार १०:३९
जनकपुर, असोज २९ । जिल्ला अदालत धनुषाले प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । हिरासतमा रहेका प्रतिनिधिसभा सांसद प्रमोद कुमार साहलाई विमानस्थल तोडफोड घटनाको अनुसन्धान गर्न चार दिनको..
पुरा पढ्नुहोस् »