प्रमुख समाचार


३ दिनमा पोखराबाट सयभन्दा बढी ट्याक्सी कारबाहीमा ३० आश्विन २०७६, बिहीबार ०३:१९

पोखरा, असोज ३० । तीन दिनयता पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी चलाउने १ सय १० ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही असोज २५, २६ र २७ गते कास्की जिल्ला प्रहरी कार्यालयले गरेको..

पुरा पढ्नुहोस् »

किन खिइन्छ घुँडाको हड्डी ? कारण र समाधान ३० आश्विन २०७६, बिहीबार ०३:०१

डा अविरोध रानाभाट काठमाण्डौं, असोज ३० । ’डाक्टर साब, धेरै भयो घुँडा करकरी दुख्न थालेको, उठे बस्न हुँदैन, बसे उठ्न हुँदैन । हड्डी नै जाम भए जस्तो हुन्छ । चिसो पानी खेलाउँदा त झन् भुतुक्कै हुन्छु । के भयो के भयो ।’ बढ्दो चिसोसँगै यस्ता समस्या लिएर..

पुरा पढ्नुहोस् »

शक्तिमा रहेकाहरू नै धमाधम पक्राउ ३० आश्विन २०७६, बिहीबार ०२:५४

काठमाण्डौं, असोज ३० । नेपाली समाजमा वर्षौँदेखि परिचित एउटा यथार्थपरक उखान छ ‘सानालाई ऐन ठूलालाई चैन ।’ यो उखानले लोकतन्त्रलाई गिज्याइरहँदा पछिल्लो समयमा भने उच्च स्तरका व्यक्ति नै धमाधम पक्राउ पर्नुले कानुनी राजको अनुभूत हुन थालेको पाइएको छ..

पुरा पढ्नुहोस् »

सन्दीपले पाए हालसम्मकै उच्च मूल्यः १ करोड ४६ लाख, ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने ३० आश्विन २०७६, बिहीबार ०२:४४

काठमाण्डौं, असोज ३० । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता बर्मिङ्गम फिनिक्सबाट खेल्ने भएका छन् । बुधबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप..

पुरा पढ्नुहोस् »

उपचारका नाममा गुम्बामा लगेर यौनशोषण ३० आश्विन २०७६, बिहीबार ०२:३६

काठमाण्डौं, असोज ३० । धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । निर्दोश ठहर गर्ने जिल्ला अदालतको फैसला पल्ट्याउँदै उच्च..

पुरा पढ्नुहोस् »

पाेखराबाट पूर्व यूवराज पारस भन्छन्ः राजा बन्ने रहर छैन २९ आश्विन २०७६, बुधबार १२:२२

पोखरा, असोज २९ । पोखरा लेकसाइडको एउटा थकाली भान्सा घर र त्यहाँ देखिएका पूर्व युवराज पारस शाहलाई हेर्ने र फोटो खिचाउनेहरुको भिड थियो । पारस हिप्पी लुक्समा नायक जस्तै देखिन्थे, जहाँ उनी लामो कपाल, लेदरको पाइन्ट, ज्याक डेनियल्स प्रिन्ट भएको कालो..

पुरा पढ्नुहोस् »

सांसद पार्वत गुरुङविरुद्ध पनि पक्राउ पूर्जी जारी २९ आश्विन २०७६, बुधबार १२:१४

काठमाण्डौं, असोज २९ । दोलखाबाट निर्वा्चित सांसद तथा नेकपा केन्द्रीय सदस्य पार्वत गुरुङलाई पक्राउ पूर्जी जारी भएको छ । ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमा सांसद गुरुङलाई पक्राउ..

पुरा पढ्नुहोस् »

पोखराको हेमजादेखि नयाँपुलसम्म सुरुङमार्ग बनाईने (यस्तो छ तयारी) २९ आश्विन २०७६, बुधबार ११:१३

पोखरा, असोज २९ । सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ सुरुङमार्ग र अण्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ । तीमध्ये पोखरा–बागलुङ सडकखण्डमा पर्ने नयाँपुल–हेम्जा सुरुङमार्ग पनि प्राथमिकतामा परेपछि कास्की र धवलागिरि..

पुरा पढ्नुहोस् »

केहीपनि भएन भन्नेहरुको आफ्नो स्वार्थ होला : प्रधानमन्त्री ओली २९ आश्विन २०७६, बुधबार ११:१०

  काठमाडौं, असोज २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ–नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बडादसैं, तिहार,..

पुरा पढ्नुहोस् »

नेपाल नयाँ र उज्ज्वल भविष्यतिर लम्किएको छ : दाहाल २९ आश्विन २०७६, बुधबार १०:५५

  काठमाडौं, असोज २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार हुँदै गएको बताएका छन् । केही वर्षपहिले चीन र भारतको..

पुरा पढ्नुहोस् »