
स्वतन्त्र समूह लिएर विन्दु कोइराला संघको चुनावमा १६ पुष २०७७, बिहीबार ०२:०१
पोखरा, पुस १६ । पोखरा ।पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिवेशनका लागि अध्यक्षका उमेदवार विन्दु कोइराला सुवेदीले स्वतन्त्र समूह घोषणा गरेर चुनावमा होमिएकी छिन् । बुधबार पत्रकार सम्मेलन गरी सुवेदीले आफ्नो समूहको नाम र उम्मेदवार घोषणा..
पुरा पढ्नुहोस् »