पर्यटन


पोखराको जीरोदेखि हल्लनचोकसम्म सडकैभरी राष्ट्रिय झण्डा १४ असार २०७५, बिहीबार ०३:२१

पोखरा, असार १४ । पोखराको जीरो किलोमिटरदेखि हल्लनचोकसम्म राष्ट्रिय झण्डा झुण्ड्याउने काम सुरु भएको छ । पोखरा लेखनाथ महागरपालिकाले लेकसाईड छिर्ने पर्यटकलाई लक्षित गरी झण्डा झुण्ड्याएको हो । सुरुमा नमुना टाँसिएको महानगरले जनाएको छ । ‘अहिले..

पुरा पढ्नुहोस् »

पृथ्वीचोकमा लायन्सको सहयोगमा सिसिटिभी ४ असार २०७५, सोमबार १४:३३

पोखरा, असार ४ । लायन्स क्लब अफ पोखरा हेल्पफुल हेन्ड्सले पृथ्वीचोकस्थित ट्राफिक कार्यालय नजिक २ वटा सिसिटिभी क्यामरा जडान गरेको छ । यातायातका साधन दुर्घटनाका न्युनीकरणमा सघाउने उद्देश्यले सिसिटिभी जडान गरिएको क्लबका अध्यक्ष मोहनमणि..

पुरा पढ्नुहोस् »

सेन्चुरी पर्यटन समितिको अन्तिम चरणको कार्यक्रम सुरु १७ जेष्ठ २०७५, बिहीबार १२:३२

पोखरा, जेठ १७ अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव अन्तर्गत तेस्रो वा अन्तिम चरणको कार्यक्रम विहीबारदेखि अन्नपूर्ण गाउँपालिका वडा नं. १० स्थित श्री मेश्रम वराह माविको प्राङ्गणमा सुरु भएको छ । अन्नपूर्ण आधारशिविरको पूर्वाधार निर्माण गरी पर्यटन..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण म्याराथनका धावक प्रस्थान, महोत्सवको तयारी पूरा १५ जेष्ठ २०७५, मंगलवार ०४:४१

पोखरा, जेठ १५ । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको मुख्य आकर्षण अन्नपूर्ण म्याराथनमा सहभागी हुने धावकहरु अन्नपूर्ण आधारशिविर प्रस्थान गरेका छन् । म्याराथनको प्राविधिक टोलीसहितका धावकहरुलाई आयोजक संस्था अन्नपूर्ण सेन्चुरी..

पुरा पढ्नुहोस् »

पोखराको आर्थिक आधार पर्यटन र कृर्षि ः उपप्रमुख गुरुङ ८ जेष्ठ २०७५, मंगलवार १४:०२

पोखरा, जेठ ८ गते । पोखरा लेखनाथ महानगरपालिका उप–प्रमुख मञ्जुदेवी गुरुङ पोखराको आर्थिक आधार पर्यटन र कृर्षि क्षेत्र भएको बताएकी छन् । गोर्खा वयलफेयर ट्रष्टले मंगलबार पोखरामा अयाोजना गरेको कार्यक्रममा बोल्दै उनले पर्यटकीय क्षेत्रहरुको विकास..

पुरा पढ्नुहोस् »

कास्कीमा नयाँ पदमार्ग पहिचान ४ जेष्ठ २०७५, शुक्रबार ११:३६

पोखरा, जेठ ४ । कास्कीको अन्नपुर्ण गाँउपालीकाका वडानम्बर ८, १० र ११ अन्र्तगत ओझेलमा परेका पर्यटकीयस्थलहरुलाई समेटेर विरेठाँटी, मोहोरिया, थामडाँडा, टारापानी पर्यटक पदमार्ग पहिचान भएको छ । अन्नपुर्ण गाँउपालीकाको सहयोगमा वडानम्बर ८ को एक टोलीले..

पुरा पढ्नुहोस् »

हराएका बाटोहरु खोज्दै पोखराका पत्रकार महिला २२ बैशाख २०७५, शनिबार १४:११

पोखरा, २२ वैशाख पोखराका महिला पत्रकारहरुले मेथलाङ हुदैँ सराङकोटसम्मको पदमार्गको भ्रमण गरेका छन् । पहिला मानिसहरुले प्रयोग गरेका तर हाल प्रयोग गर्न छोडेका बाटोहरु खोज्दै पत्रकार महिलाहरु पोखराको खहरे, मेथलाङ हूदै सराङकोट पूगेका हून । जैबिक..

पुरा पढ्नुहोस् »

बिरेठाँटीदेखि मुक्तिनाथ केवुलकार चल्ने (पढ्नुस बिस्तृतमा) १८ बैशाख २०७५, मंगलवार ०३:५३

काठमाडौं, वैशाख १८ । कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म पुग्ने केबलकार निर्माण गर्न खोजिरहेको मुक्तिनाथ दर्शन प्रालिले नेपाली यात्रुलाई ६ हजार रुपैयाँमा मुक्तिनाथ र्पुयाउने प्रस्ताव गरेको छ । कुल ८३.५ किलोमिटर लामो यो केबलकार यात्रामा..

पुरा पढ्नुहोस् »

सकियो अन्तराष्ट्रिय बौद्ध सम्मेलन १८ बैशाख २०७५, मंगलवार ०३:५२

प्रकाश ढकाल लुम्बिनी, वैशाख १८ । बुद्ध जन्मस्थल विकासको १० बुँदे प्रतिबद्धता जारी गर्दै लुम्बिनीमा आयोजित अन्तराष्ट्रिय बौद्ध सम्मेलन सकिएको छ । २ दिने सम्मेलनले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थलसहित बुद्धधर्मलाई विश्वशान्तिको मुहानको..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव समापन जेठमा १६ बैशाख २०७५, आईतवार १२:२२

पोखरा, वैशाख १६ । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको जेठमा हुने भएको छ । महोत्सवको तेस्रो चरणको समापन आउँदो जेष्ठ १७ देखि २० गतेसम्म अन्नपूर्ण म्याराथन सहित विविध प्रतियोगितात्मक र मनोरञ्जनात्मक कार्यक्रमसहित सम्पन्न गरिने आईतबार पोखरामा..

पुरा पढ्नुहोस् »