नेपाल


‘बजेटमा सत्ताको गन्ध आयो’ १४ बैशाख २०७५, शुक्रबार १५:१६

पोखरा, बैशाख १४ । बजेट ल्याउने तयारीमा रहेको प्रदेश सरकारको सिद्धान्त र प्राथमिकताबारे शुक्रबार पनि संसदमा छलफल चल्यो । छलफलका क्रममा विपक्षी दलका सांसदहरुले बजेट सत्तापक्ष केन्द्रित आउन लागेको गुनासो गरे । काँग्रेस सांसद कुमार खड्काले..

पुरा पढ्नुहोस् »

अवैध लागुऔषधसहित तीन जना पक्राउ १४ बैशाख २०७५, शुक्रबार ०३:५०

सप्तरी, वैशाख १४ । प्रहरीले अवैध लागुऔषधसहित उदयपुरका तीन जना युवकलाई सप्तरीमा पक्राउ गरेको छ । उदयपुर त्रियुगा नगरपालिका–५, का धीरज राई, अजय मिश्र र उत्कृष्ट राईलाई अवैध लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । भारतको लौकहाबाट सप्तरीको बेल्ही..

पुरा पढ्नुहोस् »

गुण्डा मनोज पुनलाई सघाएको आरोपमा माओवादी केन्द्रका दुई केन्द्रीय सदस्य निष्कासित १४ बैशाख २०७५, शुक्रबार ०३:४७

रुपन्देही, वैशाख १४ । माओवादी केन्द्रले केन्द्रीय सदस्यसहित २ जनालाई पार्टीबाट निष्कासन गरेको छ । गुण्डा नाइके मनोज पुनलाई सघाएको आरोपमा पक्राउ परेका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र जिल्ला सदस्य तुल्सी न्यौपानेलाई पार्टीको साधारण सदस्य..

पुरा पढ्नुहोस् »

चीनलाई उपहार दिने गैँडा आजदेखि नियन्त्रणमा लिइने १४ बैशाख २०७५, शुक्रबार ०३:४०

काठमाडौं, वैशाख १४ । नेपाल सरकारले चीन सरकारलाई उपहार दिन दुई जोडी गैँडा शनिबारदेखि नियन्त्रणमा लिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्र खोरिया मोहनबाट एक जोडी गैँडा नियन्त्रण लिन लागिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत..

पुरा पढ्नुहोस् »

बुटवलमा लागुऔषधसहित ४ जना पक्राउ १४ बैशाख २०७५, शुक्रबार ०३:३७

रुपन्देही, वैशाख १४ । बुटवलबाट लागुऔषधसहित ४ जना बुटवलमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार कास्की पोखराका ३२ वर्षका प्रकाश गुरुङ , २४ वर्र्षका सफल पुन, २८ वर्षका विजय जलारी र २५ वर्षका तेज गुरुङ पक्राउ परेका छन् । बुटवल..

पुरा पढ्नुहोस् »

दिव्यमध्यवर्ती वनमा पहिलो पटक पर्यटकका लागि जिप सफारी सुरु १४ बैशाख २०७५, शुक्रबार ०३:३५

नवलपरासी, बैशाख १४ । पूर्वी नलपरासीको पर्यटकीय क्षेत्र दिव्यमध्यवर्ती सामुदायिक वनमा पहिलो पटक पर्यटकका लागि जिप सफारी सुरु गरिएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास भएको दिव्यमध्यवर्तीसँगै प्रगति र नारायणी मध्यवर्ती सामुदायिक वनलाई..

पुरा पढ्नुहोस् »

सडक अतिक्रमण गरी बनाइएका संरचना डोजर लगाएर भत्काउन सुरु १३ बैशाख २०७५, बिहीबार ०४:५६

बुटवल, बैशाख १३ । बुटवलको मुख्य बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालिएको छ । बुटवल–बेलहिया सडक विस्तार आयोजनाले सडक विस्तार गर्न डोजर लगाएर घरटहरा भत्काउन शुरु गरेको हो । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे..

पुरा पढ्नुहोस् »

प्रदेशसभा बैठकमा सांसदको चर्काचर्की (भिडियो हेर्नुस्) ११ बैशाख २०७५, मंगलवार १२:३६

पोखरा, बैशाख ११ । प्रदेश ४ को मंगलबार बसेको प्रदेशसभा बैठकमा सांसदबीच नै चर्काचर्की भएको छ । काँग्रेस सांसद मेखलाल श्रेष्ठले सभाको क्षेत्राधिकार बाहिर गएर कम्युनिष्ट नेताहरुलाई गाली गरेको भन्दै माओबादी र एमालेका सांसदहरुले आपत्ति जनाएका..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम ‘गण्डकी’ वा ‘गण्डक’, आज संसदमा रिपोर्ट बुझाउने ११ बैशाख २०७५, मंगलवार ०२:१०

प्रकाश ढकाल पोखरा, बैशाख ११ । तनहूँ म्याग्दे गाउँपालिकाकी प्रमुख माया रानाले जलाधारमा केन्द्रित भएर प्रदेशको नामाकरण गर्न सुझाव पठाईन् । ‘नेपाल सबै जातजातिको साझा फूलवारी हो । कुनै एउटा जातिको नामबाट प्रदेशको नामाकरण गर्दा सर्बस्विकार्य..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम ‘गोरखा’ राख्न सुझाव ९ बैशाख २०७५, आईतवार ११:३८

गोरखा, बैशाख ९ । प्रदेश ४ को नाम गोरखा राख्न गोरखाबासीले सुझाव पठाएका छन् । प्रदेशको नामाकरण र राजधानी तोक्ने बिषयमा सुझाव संकलनका लागि जिल्ला भ्रमणमा रहेका सांसदहरुलाई गोरखाबासीले प्रदेशको नाम गोरखा राख्न सुझाव दिएका हुन् । देशको पुरानो..

पुरा पढ्नुहोस् »