अव सरकारसँग छिनोफानो गर्छौं–मुख्यमन्त्री गुरुङ २१ भाद्र २०७५, बिहीबार ०९:५६
पोखरा, भदौ २१ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघ सरकारले टुक्रे योजनामा पनि हस्तक्षेप गरेको गुनासो गरेका छन् । बुधबार पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेलालाई सम्बोधन गर्दै उनले साना योजनामा पनि केन्द्र सरकारले हात..
पुरा पढ्नुहोस् »