गण्डकी सरकारको निर्णय–हरेक स्थानीय तहमा बहुउद्देश्यिय सभाहल, सबैमा पार्क (हेर्नुस् बजेट सहित) १६ कार्तिक २०७५, शुक्रबार ०१:५९
पोखरा, कार्तिक १६ । गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ८५ वटै स्थानीय तहमा बहुउद्देश्यीय सभाहल र ब्यवस्थित पार्क निर्माण गर्ने भएको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले पार्क र सभाहल निर्माण सम्बन्धि कार्यविधि पारित गरेको छ । पहिलो चरणमा..
पुरा पढ्नुहोस् »