भत्ता नपाएपछि संसद्का कार्मचारी आन्दोलित ६ पुष २०७५, शुक्रबार ०४:०३
काठमाण्डौं, पुस ६ । राष्ट्रपति विद्यादेवी भण्डारीे संघीय संसद्को हिउँदे अधिवेशन आगामी ११ पुसका लागि आह्वान गरेकी छन् । अधिवेशनको पुर्वसन्धयामा संसद् सचिवालयका कर्मचारी भने आन्दोलित भएका छन् । सरकारले तलबबाहेकको भत्ता कटौती गरेको विरोधमा..
पुरा पढ्नुहोस् »