गण्डकी प्रदेश–सरकारी गाडीमा सचिवको मनपरी १७ पुष २०७५, मंगलवार ०५:५८
पोखरा, पुस १७ । गण्डकी प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले सरकारी गाडी ललितपुर स्थित घरमै लगेर थन्काए । यो विषयमा पुस ११ गते नागरिकले समाचार प्रकाशन गरेपछि १२ गते नै उक्त ग १ झ ३४५ नम्बरको ह्याचब्याक कार पोखरा आयो । यो बाहेक ग १ झ ३४४ नम्बरको..
पुरा पढ्नुहोस् »