नेपाल


रेडलाईट र ईन्जोय जोनपछि मुख्यमन्त्रीको प्रश्ताव–प्रत्येक रिसोर्टमा क्यासिनो चलाउनुपर्छ १६ असार २०७६, सोमबार १३:०३

पोखरा, असार १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराका रिसोर्टमा जुवाघर (क्यासिनो) खोल्नुपर्ने बताएका छन् । केही समयअघि रेडलाईट एरिया र इन्जोय जोनले चर्चामा रहेका मुख्यमन्त्री गुरुङले पर्यटनसँगै जोडेर कानुनले बर्जित..

पुरा पढ्नुहोस् »

बजेट खारेज गरेर नयाँ बनाउन नयाँ शक्तिको माग १२ असार २०७६, बिहीबार ०५:०९

पोखरा, असार १२ । सरकारले असार १ गते प्रश्तुत गरेको बजेट बक्तब्य अनुसार विनियोजन विधेयक नआएको भन्दै असार ५ गतेदेखि काँग्रेसले सदनमा अवरोध सिर्जना ग¥यो । काँग्रेसको विरोध हुने भएपछि सभामुखले बैठक बस्नै नदिई दुई पटकसम्म स्थगित गरिदिए । अन्त्यमा..

पुरा पढ्नुहोस् »

पेचिलो बन्दै संसद बैठक–बजेटप्रति सत्तारुढ सांसद नै असन्तुष्ट १२ असार २०७६, बिहीबार ०५:०३

पोखरा, असार १२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णबहादुर थापाले अहिलेपनि तोकादेशका भरमा योजना दिने प्रबृत्ति कायम रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने माग राखे । बुधबार भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमाथी छलफल..

पुरा पढ्नुहोस् »

६ लाख रुख काटेका मगर बाजे १० असार २०७६, मंगलवार ०८:५२

असार १०, पोखरा । यिनले पोखरामा रुख काट्ने काम गर्छन् । यसको मतलब यो होईनकी उनले नै पोखराका हरियाली विगारे । जितबहादुर मगर विगत २५ वर्ष देखि पोखरामा रुख काट्ने काम गर्दै आएका छन् । करिब ६ लाख रुख काटेको बताउने जितबहादुरलाई रुखमा चढ्दा डर पनि..

पुरा पढ्नुहोस् »

रातो कितावमा काँग्रेस असन्तुष्ट, गण्डकी प्रदेशको संसद अवरुद्ध ७ असार २०७६, शनिबार ०३:१२

पोखरा, असार ७ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विनियोजन विधेयक र सरकारले बनाएको रातो कितावमा असहमति जनाएपछि गण्डकी प्रदेशको संसद अवरुद्ध भएको छ । सरकारको निर्देशनमा सभामुखले बैठक नै नबसी आँफुखुशी सूचना टाँसेर बैठक स्थगीत गरेको..

पुरा पढ्नुहोस् »

गण्डकीको आधा बजेट एउटै मन्त्रालयमा ७ असार २०७६, शनिबार ०३:०४

प्रकाश ढकाल पोखरा, असार ७ । पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षको लागि ३२ अर्व १३ करोड ४७ लाख रुपैयाँ बजेट अनुमान गरेको छ । विनियोजित बजेट सडक र सडक पुल निर्माणमा केन्द्रित छ । आगामी आर्थिक बर्षका लागि..

पुरा पढ्नुहोस् »

गण्डकी विश्वविद्यालय–प्रश्ताव ८ अर्व, विनियोजन १० करोड ५ असार २०७६, बिहीबार ०२:४८

प्रकाश ढकाल पोखरा, असार ५ । गण्डकी सरकारले प्रदेश मातहतमा रहने गरि आउँदो असोजदेखि आफ्नो छुट्टै विश्वविद्यालय गठन तथा संरचना निर्माण गर्ने तयारी थालेको छ । मन्त्रीपरिषद् बैठकबाटै निर्णय गरेर विश्वविद्यालय सञ्चालनको प्रारम्भीक सम्भाब्यता..

पुरा पढ्नुहोस् »

गण्डकीको बजेट ३२ अर्व–सडकमा एक चौथाई, सांसदलाई ७२ करोड (विस्तृतमा) २ असार २०७६, सोमबार ०३:०६

प्रकाश ढकाल पोखरा, असार २ । २ अर्व ऋण (घाटा) प्रश्ताव सहित सरकारले आगामी आर्थिक बर्षको लागि ३२ अर्वको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि अर्थमन्त्री किरण गुरुङले चालू बर्षको भन्दा झण्डै ८ अर्व बढी ३२ अर्व १३ करोड रुपैयाँको..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारको बजेट आज, कति आउँदै छ बजेट ? १ असार २०७६, आईतवार ०५:४३

पोखरा, असार १ । सरकारले तयार गरेको मध्यमकालीन खर्च संरचनाले आगामी आर्थिक बर्षका लागि गण्डकी प्रदेश सरकारको बजेट ३४ अर्व भन्दा बढी हुने प्रक्षेपण गरेको थियो । सोही हाराहारीमा बजेट ल्याउने तयारी सरकारले गरेको छ । अर्थमन्त्री किरण गुरुङले ३५..

पुरा पढ्नुहोस् »

२ प्रतिशत ब्याजमा किसानलाई ऋण दिन काँग्रेस र नयाँ शक्तिको माग २८ जेष्ठ २०७६, मंगलवार ०३:४२

पोखरा, जेठ २८ । गण्डकी सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र नयाँ शक्ति पार्टी नेपालले संशोधन प्रश्ताव दर्ता गराएका छन् । काँग्रेसतर्फ सांसद विष्णुप्रसाद लामिछानेले ९ वटा बुँदामा संशोधन प्रश्ताव..

पुरा पढ्नुहोस् »