प्रदेश ४ मा सबैभन्दा धेरै बजेट गोरखामा, सबैभन्दा कम मनाङलाई (सबै जिल्लाको हेर्नुस्) १६ जेष्ठ २०७५, बुधबार १६:०१
प्रकाश ढकाल पोखरा, जेठ १६ । सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा प्रदेश ४ का स्थानीय तहलाई करिब २३ अर्व रुपैयाँ परेको छ । ८५ स्थानीय तह रहेको प्रदेश ४ मा २२ अर्व ८१ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको हो । विनियोजित बजेटमध्ये सबैभन्दा धेरै..
पुरा पढ्नुहोस् »