प्रदेश ४ को नाम ‘गण्डकी’, राजधानी ‘पोखरा’ २१ जेष्ठ २०७५, सोमबार १२:४०
पोखरा, जेठ २१ । प्रदेश ४ को नाम गण्डकी हुने पक्कापक्की जस्तै छ । प्रदेशको स्थायी राजधानी र नामाकंनका लागि सिफारिस गर्न गठित समितिले गण्डकी नाम उपयुक्त भनि प्रतिबेदन बुझाएको छ । समितिको प्रतिबेदनमा पहिलो नाम गण्डकी छ भने दोश्रो नाम तमुवान–मगरात..
पुरा पढ्नुहोस् »