अर्थ/विकास


प्रदेश ४ को सरकारले २६ अर्वको बजेट ल्याउँदै १७ जेष्ठ २०७५, बिहीबार ०३:०१

प्रकाश ढकाल पोखरा, जेठ १७ । प्रदेश ४ ले आगामी बर्षको लागि २६ अर्वको बजेट प्रश्ताव गरेको छ । असार १ गते बजेट ल्याउने तयारीका साथ सरकार योजना छनौट र प्राथमिकीकरणमा ब्यस्त छ । आर्थिक वर्ष २०७५/०७६ को बजेटको सिद्धान्त र प्राथमिकताका बिषयमा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा सबैभन्दा धेरै बजेट गोरखामा, सबैभन्दा कम मनाङलाई (सबै जिल्लाको हेर्नुस्) १६ जेष्ठ २०७५, बुधबार १६:०१

प्रकाश ढकाल पोखरा, जेठ १६ । सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा प्रदेश ४ का स्थानीय तहलाई करिब २३ अर्व रुपैयाँ परेको छ । ८५ स्थानीय तह रहेको प्रदेश ४ मा २२ अर्व ८१ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको हो । विनियोजित बजेटमध्ये सबैभन्दा धेरै..

पुरा पढ्नुहोस् »

बुढीगण्डकी आयोजनालाई १८ अर्ब बजेट १६ जेष्ठ २०७५, बुधबार ०९:२७

पोखरा, जेठ १६ । सरकारले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनामा १८ अर्व रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक बर्षमा खर्च हुने गरी १७ अर्व ९९ करोड ९६ लाख रुपैयाँ विनयोजन गरिएको हो । विनियोजित बजेटले आगामी बर्षभित्रै मुआब्जा वितरण सक्ने..

पुरा पढ्नुहोस् »

कास्कीका स्थानीय तहलाई ३ अर्व बजेट, अघिल्लो बर्षभन्दा १५ करोड कम (पूरै हेर्नुस्) १६ जेष्ठ २०७५, बुधबार ०८:११

प्रकाश ढकाल पोखरा, जेठ ६ । नेपाल सरकारले कास्कीका स्थानीय तहलाई झण्डै ३ अर्व बजेट विनियोजन गरेको छ । ५ स्थानीय तह रहेको कास्कीमा २ अर्व ७९ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन भएको हो । यो बजेट अघिल्लो बर्षभन्दा १४ करोड ७६ लाख रुपैयाँ कम हो । अघिल्लो..

पुरा पढ्नुहोस् »

बजेटमा ठगियो प्रदेश ४, १३ अर्वमात्रै केन्द्रिय अनुदान १६ जेष्ठ २०७५, बुधबार ०३:०२

पोखरा, जेठ १६ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेट हिस्सा सबैभन्दा कम प्रदेश ४ लाई परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली जन्मिएको प्रदेश १ ले आगामी बर्ष सबैभन्दा बढी बजेट पाउने भएको छ । सरकारले प्रदेशलाई १ खर्व १३ अर्व ४३ करोड ४१..

पुरा पढ्नुहोस् »

सरकारकै सूचीमा बेपत्ता बुढीगण्डकी १६ जेष्ठ २०७५, बुधबार ०२:४०

पोखरा, जेठ १६ । सरकारले ल्याएको बजेटमा बुढीगण्डकी जलविद्युत आयोजनालाई देखिने गरी सम्बोधन भएन । आयोजना प्रभावितलाई मुआब्जा वितरण गरेर निर्माणको चरणमा पुर्याउने भनिएपनि त्यसको मोडालिटीबारे बजेटले बोलेको छैन । केही बर्षयता बुढुगण्डकी..

पुरा पढ्नुहोस् »

प्रदेश ४ लाई लगानी बोर्ड भन्छ–आयोजना खोज्नुस्, पैसा हामी जुटाईदिन्छौं १६ जेष्ठ २०७५, बुधबार ०२:२३

पोखरा, जेठ १६ । लगानी बोर्ड नेपालले प्रदेश सरकारलाई लगानीको वातावरण सिर्जना गर्न आग्रह गरेको छ । धेरै विदेशी लगानीकर्ता लगानीको राम्रो वातावरण नभएर फर्किने गरेको भन्दै कानुनी झण्झट अन्त्य गर्न आग्रह गरेको हो । बोर्डको कार्यकारी निर्देशक..

पुरा पढ्नुहोस् »

वीरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकार चल्ने (विस्तृतमा पढ्नुस्) १६ जेष्ठ २०७५, बुधबार ०२:०१

प्रकाश ढकाल पोखरा, जेठ १६ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ सम्म केवुलकार चलाउने प्रश्ताव अघि सारिएको छ । मुक्तिनाथ दर्शन प्रालिले वीरेठाँटीबाट मुक्तिनाथसम्मको करिब ८४ किलोमिटर लामो केवुलकार सञ्चालनको प्रश्ताव लगानी बोर्डमा..

पुरा पढ्नुहोस् »

रेलमार्ग केरुङ होईन कोरलाबाट ल्यानुपर्छ–मुख्यमन्त्री गुरुङ १५ जेष्ठ २०७५, मंगलवार १६:२१

पोखरा, जेठ १५ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको प्रश्तावित रेलमार्ग कोरलाबाट ल्याउनुपर्ने बताएका छन् । यसअघि सरकारले केरुङबाट काठमाण्डौं हुँदै पोखराबाट लुम्बिनीसम्म रेलमार्ग विस्तार गर्ने योजना अघि सारेको थियो । तर..

पुरा पढ्नुहोस् »

चीन र भारतले रेल ल्याएर नेपाल समृद्ध हुँदैन–अर्थमन्त्री १४ जेष्ठ २०७५, सोमबार १५:२९

पोखरा, जेठ १४ । प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले अनुदानका भरमा देश समृद्ध नहुने बताएका छन् । नेपाल समाजशास्त्र संघले पोखरामा आयोजना गरेको समाजशास्त्रीय दृष्टीकोणमा समृद्धी बहसलाई सम्बोधन गर्दै गुरुङले छिमेकीको अनुदानले देशको आवश्यक्ता..

पुरा पढ्नुहोस् »