
ओली झापा ५ बाट एमालेका सर्वसम्मत उम्मेदवार १८ आश्विन २०७४, बुधबार १३:४१
झापा, असोज १८ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट सर्वसम्मत रुपमा सिफारिस भएका छन् । प्रतिनिधी सभामा एमालेले ओलीलाई झापा ५ बाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको हो । स्थायी समितिले निर्धारण गरेको विधि, प्रक्रिया र..
पुरा पढ्नुहोस् »