admin


बाबुराम भट्टराई पोखरा आउँदै १३ कार्तिक २०७४, सोमबार ०१:३५

पोखरा, कार्तिक १३ । नयाँशक्ति पार्टीका संयोजक तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यतर्फका प्रत्येक्ष उम्मेदवार डा. बाबुराम भट्टराई सोमबार (आज) पोखरा आउने भएका छन् । पोखरामा रहेका गोरखाली समुदायसँग भेटघाट र आफ्ना चुनावी योजनाबारे..

पुरा पढ्नुहोस् »

कास्कीमा एमालेलाई ६, माओबादीलाई ३ क्षेत्र (कहाँ को उठ्दैछन्) १२ कार्तिक २०७४, आईतवार १२:३१

पोखरा, कार्तिक १२ । आउँदो मंसिर २१ गते हुने दोश्रो चरण अन्तर्गतको प्रतिनिधीसभा र प्रदेशसभा चुनावका लागि एमाले माओबादी सम्मिलित बाम गठबन्धन यतिबेला क्षेत्र बाँडफाँड र उम्मेदवार टुंग्याउने चटारोमा छ । जसरी पनि आफैले बहुमत ल्याउने र स्थायी सरकार..

पुरा पढ्नुहोस् »

एमाले कास्कीमा ब्यापक असन्तुष्टि, नेपाल पक्षले दिए केन्द्रमा उजुरी १२ कार्तिक २०७४, आईतवार ०२:०६

पोखरा, कार्तिक १२ । उम्मेदवार मनोनयनमा धाँधली भएको भन्दै कास्की एमालेमा अन्तरविरोध देखिन थालेको छ । एमालेभित्रै एक खेमालाई षड्यन्त्रपुर्वक उम्मेदवार सिफारिसमा रोक लगाएको भन्दै केन्द्रिय स्थायी कमिटिमा उजुरी परेको छ । कास्कीबाट नेपालपक्ष..

पुरा पढ्नुहोस् »

Left alliance is against the nation: PM Deuba ११ कार्तिक २०७४, शनिबार ०८:४०

Pokhara, kartik 11 Prime Minister and Nepali Congress chairman Sher Bahadur Deuba accused CPN-UML and CPN-MC of forging left alliance against the nation and his party. Addressing a mass meeting organized in Pokhara Exhibition Center on Saturday, chairman Deuba claimed that the left alliance is the way to authoritarian rule which according to him is dangerous for the nationalism. Deuba was speaking in a meeting where he welcomed former lawmaker and industrialist Surya Bahadur KC and Akhanda Nepal Party chairman Kumar Khadka to Nepali Congress. Deuba further said that there is no place for the politics of fear in Nepali society...

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई पोखरामा कालो झण्डा, गौतम पक्राउ ११ कार्तिक २०७४, शनिबार ०८:०१

पोखरा, कार्तिक ११ । अनेरास्ववियुका कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई कालो झण्डा देखाएका छन् । पूर्व सांसद सूर्यबहादुर केसीसहितलाई कांग्रेस प्रवेश गराउन पोखरा आएका रहेका प्रधानमन्त्री देउवालाई अनेरास्ववियु भुगोल कमिटीका..

पुरा पढ्नुहोस् »

कम्युनिष्टहरु लोकतन्त्रको घोडा चढेर अधिनायकबाद लाद्न खोज्दैछन्–पौडेल ११ कार्तिक २०७४, शनिबार ०६:३८

पोखरा, कार्तिक ११ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले लोकतन्त्रको घोडा चढेर अधिनायकबाद लाद्न लागेका बताएका छन् । पोखरामा बृहत पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बामपन्थी गठबन्धनले देशमा अस्थिरता..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा पोखरामा (फोटो फिचर) ११ कार्तिक २०७४, शनिबार ०५:३२

पोखरा, कार्तिक ११ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा पोखरा आईपुगेका छन् । काँग्रेस कास्कीले आयोजना गरेको बृहत पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्न उनी शनिबार पोखरा आएका हुन् । उनलाई पोखरा विमानस्थलमा पार्टीका नेता तथा..

पुरा पढ्नुहोस् »

एमाले प्रबेश गरेको होहल्ला निराधार–शेरचन ११ कार्तिक २०७४, शनिबार ०४:३४

पोखरा, कार्तिक ११ । मुस्ताङको थासाङ गाउँपालिकाका काँग्रेस सचिव तथा निर्वाचित जनप्रतिनिधी गौतम शेरचनले आँफुलाई एमाले प्रबेश गरेको भनि अफवाह फैलाएको गुनासो गरेका छन् । उनले सामाजिक सञ्जालबाट गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै..

पुरा पढ्नुहोस् »

बाम गठबन्धनले काँग्रेसलाई फाईदा–प्रचण्ड ११ कार्तिक २०७४, शनिबार ०१:४५

पोखरा, कार्तिक १० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले वामपन्थी गठबन्धनले कांग्रेसलाई एकताबद्ध हुन सहयोग पुगेको बताएका छन् । शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै दाहालले बाम गठबन्धन कसैप्रति परिलक्षित नभएको भन्दै राष्ट्रिय..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा पोखरा आउँदै १० कार्तिक २०७४, शुक्रबार ०८:२०

पोखरा, कार्तिक १० । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा पोखरा आउने भएका छन् । शनिवार पोखरामा हुने बृहत पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्न उनी शनिवार पोखरा आउन लागेका हुन् । शनिवार विहान साढे ८ बजे उनले पोखराको नयाँबजार..

पुरा पढ्नुहोस् »