admin


महानगरको नजर पालिखेचोकमा, यसरी भत्किँदैछन् घरहरु ७ पुष २०७४, शुक्रबार ०४:०५

प्रकाश ढकाल पोखरा, पुस ७ । स्थानीय तहको निर्वाचनपछि जननिर्वाचित प्रतिनिधीले महानगरको कार्यभार सम्हालेलगत्तै पोखरामा सडक संरचना ब्यवस्थित गर्ने क्रम सुरु भयो । चोकका शालिक हटाएर आईल्याण्ड घटाउने अभियानमा सक्रिय महानगर अहिले मुख्य सडकको..

पुरा पढ्नुहोस् »

मन्त्री बन्ने सपना देखेका सिलवाल बिरुद्ध कीर्ते मुद्दा दर्ता, सांसदबाट स्वतःनिलम्बन ६ पुष २०७४, बिहीबार १०:५०

काठमाडौं, पस ६ । ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवम पूर्व डिआईजी नवराज सिलवाल विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएसँगै सिलवाल फरार अभियुक्त भएका छन् । डिआइजीको..

पुरा पढ्नुहोस् »

लेखनाथमा लागू औषध सचेतना र्याली ६ पुष २०७४, बिहीबार ०९:११

पोखरा, पुस ६ । लेखनाथमा लागु औषध विरुद्धको सचेतना र्याली निकालिएको छ । लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजना तथा स्थानिय सामाजिक संघ संस्थाहरुको सहकार्यमा र्याली निकालिएको हो । कास्की जिल्लामा संचालित लागु..

पुरा पढ्नुहोस् »

पोखरामा सडक भासिँदा गाडी खस्यो ६ पुष २०७४, बिहीबार ०६:२१

पोखरा, पुस ६ । पोखरामा जमिन भासिने क्रम नौलो होईन । अर्मलाबाट भासिने क्रम सुरु भएर मुख्य बजारी क्षेत्रसम्म यसको प्रभाव रह्यो । विहिबार पोखराको फिर्के स्थित सडक नै भासिएको छ । सडक भासिँदा गाडी समेत फस्यो । केही दिन पहिले मात्रै निमार्ण गरिएको सडक..

पुरा पढ्नुहोस् »

लिफ्ट चढेर सरर विन्ध्यवासिनी मन्दिर, निर्माण सम्झौता सकियो ५ पुष २०७४, बुधबार १७:२४

धन बस्नेत पोखरा, पुस ५ । योजना एकदशक अघि मात्रै बनेको थियो । विन्ध्यवासिनी मन्दिरमा लिफ्ट हाल्ने योजना लक्ष्मी ग्रुपले बनाएको थियो । जुन योजना लक्ष्मी ग्रुपका संस्थापक बुद्धिबहादुर श्रेष्ठले परिकल्पना गरेका थिए । त्यो परिकल्पना एकदशकपछि..

पुरा पढ्नुहोस् »

पोखरामा वडाध्यक्षले कर्मचारीलाई हिर्काए ५ पुष २०७४, बुधबार १७:०२

पोखरा, पुस ५ । पोखरा लेखनाथ महानगरपालिका स्थित वडा नम्बर १३ का वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा) ले महानगरभित्रै कार्यरत पशु शाखा प्रमुखलाई हातपात गरेका छन् । बुधबार पोखरा १३ को आर्वा पशु सेवा केन्द्रले आयोजना गरेको किसानसँगको अन्तरक्रिया..

पुरा पढ्नुहोस् »

चर्चित भारतीय फिल्म बाहुबलीका प्रभाष नेपाल आउँदै ५ पुष २०७४, बुधबार ०९:३६

काठमाण्डौं, पुस ५ । साउथ भारतिय चर्चित नायक प्रभाषको लोकप्रियता ‘बाहुबली’ पछि नेपालमा पनि उत्तिकै छ । उनको चर्चा भारत र नेपालमा मात्र होईन पुरा विश्वमा नै बढेको छ । उनको यही लोकप्रियताको कारणले नै म्याडम तुसादमा स्टैचु निर्माण भएको पहिलो साउथ..

पुरा पढ्नुहोस् »

यी पुरानो नोटको मुल्य अहिले १० लाख भन्दा पनि बढी छ ! ४ पुष २०७४, मंगलवार १०:५८

जमाना यति छिटो परिवर्तन भयो कि मान्छे हरुले जे पनि अनलाइनमै काम गर्न लागे ! अनलाइन बाट श्रीमती पाउँछन, अनलाइन बाटै नोकरी पाउछन भने पढाइ पनि अनलाइन मै हुन् थालेको धेरै भएको छैन ! इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay, OLX र quikr !..

पुरा पढ्नुहोस् »

नेपाली सेनामा भर्ना खुल्यो। (विज्ञापन सहित) ४ पुष २०७४, मंगलवार ०७:५३

काठमाडौं, पुस ४। नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशानालय, कार्यरथी विभागले आज एक विज्ञापन आह्वान गर्दै अधिकृत क्याडेट पदमा १५० जना माग गरेको हो । जसअनुसार आदीबासी तथा जनजाती २२, महिला १३,..

पुरा पढ्नुहोस् »

राष्ट्रिय सभाको निर्वाचन नभएसम्म सरकार छाड्दैनौं-कानून मन्त्री थापा ४ पुष २०७४, मंगलवार ०४:२०

काठमाडौँ, पुस ४ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने बताएका छन् । मन्त्री थापाले यो चुनावी सरकार भएको प्रष्ट पार्दै राष्ट्रिय सभाको..

पुरा पढ्नुहोस् »