admin


कास्कीको नयाँ इतिहास–एउटै क्याविनेटमा दुई मन्त्री (विस्तृतमा पढ्नुस) २ चैत्र २०७४, शुक्रबार १६:४१

प्रकाश ढकाल पोखरा, चैत ३ । लामो समयपछि कास्कीको राजनीति लयमा फर्किएको छ । ७० को दशक लागेपछि कास्कीमा निरन्तर मन्त्री थपिएका छन् । त्यसो त पहिले पनि कास्कीको राष्ट्रिय पहुँच खासै बलियो होईन । तर पछिल्लो समय पहुँच विस्तारमा निरन्तर लागिरहेको छ..

पुरा पढ्नुहोस् »

कास्कीका रवीन्द्र अधिकारी मन्त्री बन्दै, मन्त्रीपरिषद् विस्तारको तयारी २ चैत्र २०७४, शुक्रबार ०७:५५

पोखरा, चैत २ । कास्कीका सांसद रवीन्द्र अधिकारी मन्त्री बन्ने पक्काजस्तै भएको छ । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । उनको मन्त्रीमण्डलमा अधिकारीलाई मन्त्री बनाउने तयारी बुझिएको छ । यसअघि माओवादी केन्द्र सहभागी..

पुरा पढ्नुहोस् »

हर्न निषेधित पोखरामा चालकलाई सास्ती (फोटो फिचर) २ चैत्र २०७४, शुक्रबार ०३:०८

पोखरा, चैत २ । पोखरा १ बर्षअघि हर्न निषेधित क्षेत्र घोषणा भएको छ । कारबाही नभएपनि सामान्यतया अचेल गाडीका चालकहरुले हर्न कम बजाउँछन् । तर घटेको भने छैन । महानगरले हर्न निषेध गरेपछि आवश्यक तयारी नगरेपछि अहिले यो कार्यान्वयन कम हुँदै गएको छ ।..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइडमा गाडी चलाउन नपाईने (यस्तो बन्दैछ नियम) २ चैत्र २०७४, शुक्रबार ०२:३७

पोखरा, चैत २ । पोखराको लेकसाइडमा गाडी चलाउन रोक लगाईने भएको छ । हरेक साताको शुक्रबार र शनिबार गाडी प्रबेश निषेध (नो भईकल जोन) गर्न लागिएको हो । सामुदायिक सेवा केन्द्र बैदामको संयोजनमा अभियान चलाउन लागेको अध्यक्ष भीम पराजुलीले जानकारी दिए । उनका..

पुरा पढ्नुहोस् »

आलोपालो प्रधानन्यायधीश १ चैत्र २०७४, बिहीबार ०८:४२

काठमाडौं, चैत्र १ । गोपाल पराजुली पदमुक्त भएपछि आजैदेखि दीपकराज जोशी नेपालको कायममुकायम प्रधानन्यायाधीश बनेका छन् । अब संवैधानिक परिषदले बरिष्ठताका आधारमा उनैलाई प्रधानन्यायाधीश बनायो भने जोशीले आगामी १९ महिना २४ दिनसम्म सर्वोच्च अदालतको..

पुरा पढ्नुहोस् »

महानगरको मनपरी, म्याद सकिएका कर्मचारीलाई तलव ! १ चैत्र २०७४, बिहीबार ०४:५९

प्रकाश ढकाल पोखरा, चैत १ । पोखरा लेखनाथ महानगरपालिकाले म्याद सकिएका कर्मचारीलाई तलव दिएको छ । कार्यालयमा कार्यरत करार र अस्थायी कर्मचारीको म्याद पुस मसान्तमै सकिएको हो । तर महानगरले उनीहरुको म्याद नथपिकन माघ महिनाको तलव निकासा दियो ।..

पुरा पढ्नुहोस् »

गुण्डा नाईके गणेश लामा पक्राउ ३० फाल्गुन २०७४, बुधबार १६:३२

पोखरा, फागुन ३० । गुण्डा नाईके गणेश लामा पक्राउ परेका छन् । काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेपछि अनुसन्धानका क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका..

पुरा पढ्नुहोस् »

अघिल्लो जहाज रद्ध हुँदा दुर्घटनामा ज्यान गुमाए पोखराका सञ्जयले ३० फाल्गुन २०७४, बुधबार १०:०५

पोखरा, फागुन ३० । पोखरा ६ जरेबरका सञ्जय पौडेल एमबीबीएसको अध्ययन सकेर नेपाल फर्कने क्रममा थिए । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एयरको विमान दुर्घटना हुँदा उनी र उनका आफ्न्तका सपनाहरु पनि टुटे । सानै देखि साथी भाई र घरवरपर..

पुरा पढ्नुहोस् »

नरेन्द्र मोदीभन्दा आमिर खान चर्चित ! ३० फाल्गुन २०७४, बुधबार ०८:३२

एजेन्सी, फागुन ३० । चिनियाँ मिडिया आमिर खानलाई भारतलाई बाटो देखाउने फिल्मवाला भनेर भन्छन् । फ्यानहरु उनलाई ‘मेल गड’ भन्छन् भने वालवालिका ‘अंकल आमिर’ भनेर सम्बोधन गर्छन् । चीन जस्तो देशमा आमिर खानको लोकप्रियता बढ्नुको कारण हो आमिर मार्फत धेरै..

पुरा पढ्नुहोस् »

पोखरा महानगर कर्मचारीको ‘भर्तीकेन्द्र’, २ सय कर्मचारी विधिविपरित ३० फाल्गुन २०७४, बुधबार ०१:५१

प्रकाश ढकाल पोखरा, फागुन ३० । आफ्नै खर्चबाट सुविधा ब्यहोर्ने गरी पोखरा लेखनाथ महानगरपालिकामा ३ सय ८१ जना कर्मचारी कार्यरत छन् । सयौं कर्मचारीले जागिरे जीवन सकेर अवकास समेत लिईसके । तत्कालीन पोखरा नगरपालिका घोषणा हुँदादेखि उपमहानगर हुँदै..

पुरा पढ्नुहोस् »