admin


लेकसाइड अब राती १ बजे सम्म खुल्ने ५ चैत्र २०७४, सोमबार ०६:३१

पोखरा, चैत्र ६ । पोखराको लेकसाइड क्षेत्र राती १ बजेसम्म खुल्ने भएको छ। यसअघि १० बजे नै बन्द हुने लेकसाइड पर्यटकलाई लक्षित गरि राती अबेर सम्म खोल्न लागिएको हो। लेकसाइडमा नो भेइकल जोन (सवारी निषेधित क्षेत्र) शुरु भए लगत्तै बैदाम प्रहरी सेवा..

पुरा पढ्नुहोस् »

भाईबर र ईमोबाट डेढ करोड ठगी, कास्की प्रहरीले ९ जना पक्रियो ५ चैत्र २०७४, सोमबार ०४:५६

पोखरा, चैत ५ । सामाजिक सञ्जाल, भाईबर, ईमो र म्यासेन्जरबाट ठगी गर्ने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । चिठ्ठा परेको भन्दै सामाजिक सञ्जालबाट पैसा ठगी गरेका उनीहरुलाई लामो समय अनुसन्धान गरेर पक्राउ गरेको हो । कास्की प्रहरीले सोमबार पत्रकार..

पुरा पढ्नुहोस् »

महानगरको प्राविधिक परीक्षा विवादित, काँग्रेस वडाध्यक्षको विरोध ५ चैत्र २०७४, सोमबार ०२:५०

प्रकाश ढकाल पोखरा, चैत ५ । पोखरा लेखनाथ महानगरपालिकामा प्राविधिक नियुक्त गर्नका लागि अपनाईएको प्रक्रिया गलत भएको विद्यार्थीहरुले गुनासो गरेका छन् । परीक्षामा सहभागी ईञ्जिनियरहरुले लोकसेवाको पाठ्यक्रम विपरित परीक्षा लिईएको गुनासो गरे ।..

पुरा पढ्नुहोस् »

विमान दुर्घटनामा ज्यान गुमाएका पौडेलको शव पोखरा ल्याईयो, आजै अन्त्यष्टी गरिने ५ चैत्र २०७४, सोमबार ०२:३२

पोखरा, चैत ५ । फागुन २८ गते सोमबार काठमाडौमा भएको विमान दुर्घटनामा परि ज्यान गुमाएका पोखराका सञ्जय पौडेलको शव पोखरा ल्याएको छ । दुर्घटनाको एक साता पछि पोखरा उनको शव पोखरा ल्याईएको हो । ओगोले जलेकोले शव पहिचान गर्नै १ साता लागेको हो । पोखरा लेखनाथ..

पुरा पढ्नुहोस् »

अवको ध्यान प्रदेशको नामाकरणमा, के होला प्रदेश ४ को नाम ? ५ चैत्र २०७४, सोमबार ०२:२०

पोखरा, चैत ५ । प्रदेश ४ को नामाकरण कुनै पनि जाति, समुदाय विशेषको नाममा नभई साझा प्राकृतिक सम्पदाको नाउँमा नामाकरण गरिनुपर्ने माग गरिएको छ । प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई क्षत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल, नेपा ठकुरी..

पुरा पढ्नुहोस् »

दीपक मनाङे अन्तराष्ट्रिय अपराधीको सूचीमा, १९२ देशका प्रहरी खटियो ४ चैत्र २०७४, आईतवार ११:०८

पोखरा, चैत ४ । मनाङको प्रदेशसभा क्षेत्र नम्बर (ख) बाट विजयी गुण्डा नाइके राजिव गुरूङ उर्फ दिपक मनाङेविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएको छ । ज्यान मार्ने उद्योगमा अदालतबाट सजाय पाएर फरार रहेका..

पुरा पढ्नुहोस् »

रुखको हांगाले लागेर एकको मृत्यु ४ चैत्र २०७४, आईतवार ०३:०५

पोखरा, चैत ४ । रुखको हांगाले लागेर तनहुँ व्यास नगरपालिका १३ सुडेको पुल नजिकको जंगलमा एक जनाको मृत्यु भएको छ । रुख काट्ने क्रममा रुखको हांगाले लागेर नवलपरासी बर्दघाट महलवारीका २६ बर्षिय माधव महतोको मृत्यु भएको प्रदेश ४ प्रहरी कार्यालय पोखराले..

पुरा पढ्नुहोस् »

बेगनासतालमा डुंगा चढ्दा हृदयघातले प्रदेशसभाका उपसचिवको मृत्यु ३ चैत्र २०७४, शनिबार १७:०४

पोखरा, चैत ३ । बेगनासतालमा डुंगा चढ्दा हृदयघात हुँदा प्रदेश ४ का प्रदेशसभा सचिवालयका उपसचिव परशुराम पोख्रेलको निधन भएको छ । शनिबार दिउँसो ३ बजेतिर बेगनासतालमा अरु कर्मचारीसँगै डुंगा चढ्न गएका उनको हृदयघातबाट मृत्यु भएको कास्की प्रहरीले..

पुरा पढ्नुहोस् »

हट्ने भयो पोखरा नगर विकास समिति, शहरी योजना आयोग बन्दै ३ चैत्र २०७४, शनिबार १२:५४

पोखरा, चैत ३ । पोखरा लेखनाथ महानगरपालिका यतिबेला महानगरको कानुन निर्माणको चरणमा छ । १८ वटा कानुनका बिधेयकहरु नगरसभामा टेवुल समेत भैसकेका छन् । टेबुल भएका विधेयकमध्ये पोखरा शहरी योजना आयोगको बिषयमा पनि छ । हाल रहेको पोखरा उपत्यका नगर विकास..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा मुख्यमन्त्रीलाई ६० हजार, सांसदलाई ५४ हजार तलव (स्थानीय तहको कति ?) ३ चैत्र २०७४, शनिबार ०३:११

प्रकाश ढकाल पोखरा, चैत ३ । प्रदेश ४ ले निर्वाचित जनप्रतिनिधीहरुको तलव स्केल तोकेको छ । प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री सहित सांसदहरु र स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधीको तलव तोकिएको हो । मुख्यमन्त्रीले ६० हजार हाराहारीमा तलव..

पुरा पढ्नुहोस् »