admin


पोखराको बजेट पौने ६ अर्व ८ असार २०७५, शुक्रबार ०९:०५

पोखरा, असार ८ । पोखरा लेखनाथ महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट बनाउने काम गरिरहेको छ । आगामी बर्षका लागि करिव पौने ६ अर्वको बजेट प्रक्षेपण गरिएको छ । सबै प्रकारका अनुदान सहित महानगरको आन्तरिक आम्दानीले ५ अर्व ६५ करोड ६५ लाख रुपैयाँको..

पुरा पढ्नुहोस् »

उद्घोषण कला तालिम सकियो ८ असार २०७५, शुक्रबार ०९:०३

पोखरा, असार ८ । पोखरा लेखनाथमहान गरपालिका वडा नम्बर १० स्थित रंगशाला आमा समूहको आयोजनामा भएको उद्घोषण कला तथा नेतृत्व विकास सम्बन्धी ७ दिने तालिम सकिएको छ । महिलाहरुको क्षमता अभिबृद्धी गर्ने उद्देश्यले महागरको सहयोगमा तालिम आयोजना गरिएको हो..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को बजेट बहुमतले पारित ८ असार २०७५, शुक्रबार ०९:०१

बजेट मागेको दौरा हैन–अर्थमन्त्री प्रकाश ढकाल पोखरा, असार ८ । आगामीआर्थिक बर्ष २०७५÷०७६ कालागिप्रदेश सरकारले प्रश्तुत गरेको बजेट बहुमतले पारित भएको छ । करिब १ सातासम्मलगातार छलफलपछि बजेट पास गरिएको हो । बजेटमा सत्तापक्षएमाले र माओवादीको..

पुरा पढ्नुहोस् »

सदनमा सरकार र सांसदको घोचपेच, बजेट बहुमतले पारित ७ असार २०७५, बिहीबार १४:३५

प्रकाश ढकाल पोखरा, असार ७ । आगामी आर्थिक बर्ष २०७५÷०७६ का लागि प्रदेश सरकारले प्रश्तुत गरेको बजेट बहुमतले पारित भएको छ । करिब १ सातासम्म लगातार छलफलपछि बजेट पास गरिएको हो । बजेटमा सत्तापक्ष एमाले र माओवादीको समर्थन थियो भने काँग्रेस र नयाँ..

पुरा पढ्नुहोस् »

आदिबासी जनजाती महिलाहरुलाई नेतृत्व बिकास तालिम ७ असार २०७५, बिहीबार ०५:०४

पोखरा, असार ७ । प्रदेश नं ४ का सांसद कुष्ण थापाले आदिबासी जनजाती महिलाहरु पनि अब राजिनितीमा आउनुपर्ने बताएका छन । राष्ट्रिय आदिबासी जनजाती महिला महासँघ जिल्ला समन्वय परिषद कास्कीद्धारा आयोजित पाचँ दिने नेतृत्व बिकास तालिममा बोल्दै थापाले..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का प्रमुख सचिव अर्यालको सरुवा, नयाँ प्रमुख सचिवमा विडारी ७ असार २०७५, बिहीबार ०३:३०

पोखरा, असार ७ । प्रदेश नम्बर ४ का प्रमुख सचिव लक्ष्मण अर्यालको सरुवा भएको छ । करिब १ बर्षको पोखरा बसाईपछि उनलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको हो । अर्यालको बुधबार एक कार्यक्रमका बीच विदाई गरिएको छ । देश संघीय संरचनामा गएपछि उनले क्षेत्रीय..

पुरा पढ्नुहोस् »

सत्तापक्षकै सांसद भन्छन्–‘बजेट जति मन्त्रीका जिल्लामा हामीले के काम गर्ने ?’ ७ असार २०७५, बिहीबार ०२:५४

पोखरा, असार ७ । प्रदेश ४ का सांसदहरुले सरकारको बजेट मन्त्रीमुखी भएको आरोप लगाएका छन् । सरकारले सदनमा पेश गरेको विनियोजन विधेयकमाथी छलफल गर्दै उनीहरुले राजधानी र मन्त्रीका जिल्लामा मात्रै बजेट छरिएको गुनासो गरे । काँग्रेस सांसद कृष्णचन्द्र..

पुरा पढ्नुहोस् »

पोखराका विद्युतीय तार अण्डरग्राउण्ड गरिने ६ असार २०७५, बुधबार १६:२७

पोखरा, असार ६ । पोखरा लेखनाथ महानगरपालिकाका विद्युतीय तारहरु अन्डरग्राउण्ड गरिने भएको छ । वडा नम्बर ४ ले आफ्नो वडाभित्र रहेका तारलाई अण्डरग्राउण्ड गर्ने योजना अघि सारेको हो । वडा तहका योजना छनौट गर्ने क्रममा विद्युतीय तार अन्डरग्राउण्ड गर्ने..

पुरा पढ्नुहोस् »

पोखराबाट तरुण दलको गर्जन–महंगो सरकार चाहिँदैन ६ असार २०७५, बुधबार १५:०८

पोखरा, असार ६ । नेपाल तरुण दलले सरकारले मूल्य बृद्विसँगै मनोमानी गरिरहेकोभन्दै सरकारको विरोधमा पोखरामा बुधबार प्रदर्शन गरेको छ । नेपाल तरुण दल पोखरा लेखनाथ महानगरसमितिले सरकार विरुद्व नाराबाजी गर्दै प्रदर्शन गरेको हो । पोखरा चिप्लेढुङ्गा..

पुरा पढ्नुहोस् »

पोखरा लेखनाथ महानगरपालिकाबाट लेखनाथ हटाइने ६ असार २०७५, बुधबार १४:३१

पोखरा, असार ६ । पोखरा लेखनाथ महानगरपालिकाको तेस्रो नगरसभाले पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउने प्रस्ताब टेबल हुने भएको छ । असार १० गतेबाट सुरु हुने नगरसभामा पोखरा महानगरपालिका बनाउन प्रस्ताब प्रस्तुत हुन लागेको महानगर स्रोतले..

पुरा पढ्नुहोस् »