admin


बेपत्ता पौडेललाई खोज्न सेतीको ड्याम खोलिने, सेतीनजिक नजान प्रशासनको आग्रह १० असार २०७५, आईतवार ०८:५३

पोखरा, असार १० । पोखरा लेखनाथ महागनरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेललाई खोज्नका लागि आज सेती ड्याम खोल्ने तयारी गरिएको छ । खोंचमा अड्केको हुन सक्ने भन्दै ड्याम खोल्न लागिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । ड्याम खोल्दा नदीको..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण गाउँपालिकाको बजेट ५० करोड १० असार २०७५, आईतवार ०५:२५

पोखरा, असार १० । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आधा अर्व बजेट प्रश्ताव गरेको छ । आगामी आर्थिक बर्षका लागि ५० करोड ४४ लाख रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले पर्यटन र कृषि विकासलाई प्राथमिकताका साथ उठाएर..

पुरा पढ्नुहोस् »

महानगरबाट लेखनाथ अहिले नहट्ने १० असार २०७५, आईतवार ०४:५७

पोखरा, असार १० । पोखरा लेखनाथ महानगरपालिकाको तेश्रो नगरसभा आजदेखि सुरु हुँदैछ । यसअघि महानगरको नाम फेर्ने बिषयमा धेरै छलफल भएपनि अहिलेको नगरसभामा नामबारे प्रश्ताव गरिएको छैन । पोखरा लेखनाथबाट लेखनाथ हटाउने धेरै दवाव भएपनि आईतबारको नगरसभाको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम आज राखिने (छलफलमा कुन नाम अगाडी?) १० असार २०७५, आईतवार ०२:५३

पोखरा, असार १० । प्रदेश नम्बर ४ को नामबारे आज संसदमा छलफल हुँदैछ । यसअघि नै उपसभामुख सिर्जना शर्माले नामका बिषयमा असार १० गते छलफल गर्ने मिति तय गरेकी थिईन् । गएको जेठ २१ गते नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विकल्प सहितको प्रतिबेदन..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको तेश्रो नगर सभा आज १० असार २०७५, आईतवार ०२:५२

पोखरा, असार १० गते । पोखरा लेखनाथ महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७५÷७६ को नीति, कार्यक्रम र बजेट आज सार्वजनीक गदै छ । महानगरको तेश्रो नगर सभामा नीति, कार्यक्रम र बजेट ल्याउने छ । महानगरले पौने ६ अर्वको बजेट ल्याउने भएको हो । सबै प्रकारका..

पुरा पढ्नुहोस् »

महानगरका बरिष्ठ अधिकृत ओमराज पौडेल भेटिएनन् ९ असार २०७५, शनिबार १६:४७

पोखरा, असार ९ । पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल अझै भेटिएका छैनन् । शनिवार विहान देखि बेपत्ता भएका उनी दिनभर खोजी गरिएपनि नभेटिएका हुन् । पत्र लेखेर घरबाट निस्किएको थाहा पाउने वित्तिकै कास्की प्रहरी र रेस्क्यु टोलिले..

पुरा पढ्नुहोस् »

महानगरका पौडेल वेपत्ता ९ असार २०७५, शनिबार ०९:४२

पोखरा, असार ९ । पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक महाशाखा वरिष्ठ सुचना अधिकृत ओमराज पौडेल शनिबार विहानै देखि वेपत्ता भएका छन् । शनिबार विहान करिब ५ बजे तिर पत्र लेखेर घरबाट निस्किएका उनी अहिले सम्म फेला परेका छैनन् । उनी वेपत्ता भएको खबर..

पुरा पढ्नुहोस् »

नेपालमा पहिलो पटक खेलाडीको स्वास्थ्य र जिवन विमा सुरु ९ असार २०७५, शनिबार ०४:५६

पोखरा, असार ९ । नेपालमा नै पहिलो पटक खेलाडीहरुको स्वास्थ्य तथा दुर्घटना विमा सुरु भएको छ । लामो समय देखि खेलाडीको विमा बारे आबाज उठिरहे पनि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले यसलाई नेपालमा नै पहिलो पटक सुरुवात गरेको हो । भलिबल र..

पुरा पढ्नुहोस् »

सामुदायिक सेवा केन्दक्रो सरसफाई तेस्रो सातामा ९ असार २०७५, शनिबार ०४:५४

हेमजा, असार ९ । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाको आयोजनामा गरिएको सरसफाइ अभियान तेस्रो सातामा आइपुगेको छ । तेस्रो सातामा स्थानीय लामाचौतारादेखि तिबेतियनक्यामसम्मको भित्रीबाटो सरसफाई गरिएको छ । वडा अध्यक्ष शोभाकर..

पुरा पढ्नुहोस् »

जनतामुखी सेवा र पूर्वाधारमा मन्त्रीको जोड ८ असार २०७५, शुक्रबार ०९:०६

पोखरा, असार ८ । तेस्रो महानगर सभामा जटेको पोखरा लेखनाथ महानगरपालिकाले नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने विषयको बारेमा प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित ७ जना मन्त्रीसँग छलफल गरेको छ । महानगरका मेयर मानबहादुर जिसीको..

पुरा पढ्नुहोस् »