admin


सरकारले पोखराको फेवा किनारमा १ करोडको झण्डा पार्क बनाउने १७ श्रावण २०७५, बिहीबार ०८:२०

पोखरा, साउन १७ । गण्डकी प्रदेश सरकारले फेवा किनारमा राष्ट्रिय झण्डा राख्ने भएको छ । ड्यामसाईड क्षेत्रबाट फेवातामा माछापुच्छ्रे देखिने ठाउँमा झण्डा राख्न लागिएको हो । गण्डकी सरकार र पोखरा महानगरपालिका मिलेर ड्यामसाईड पार्कलाई झण्डा पार्कको..

पुरा पढ्नुहोस् »

भत्काईयो पालिखेचोकका घर (फोटोमा हेर्नुस्) १७ श्रावण २०७५, बिहीबार ०७:५४

पोखरा, साउन १७ । पोखरा महानगरपालिकाको मुख्य बजार पालिखेचोकमा रहेका सडक मापदण्डभित्रका घर भत्काउन थालिएको छ । वडा कार्यालय र महानगरको संयुक्त पहलमा मापदण्ड कार्यान्वयन गराउने अभियान थालिएको छ । चार दशकअघिदेखिको प्रयास बल्ल पूरा भएको छ..

पुरा पढ्नुहोस् »

पोखरामा महानगरका अधिकृत तिवारीको निधन, महिनादिनमा २ अधिकृतको मृत्यु १७ श्रावण २०७५, बिहीबार ०२:०६

पोखरा, साउन १७ । पोखरा महानगरपालिकाका अधिकृत चुडामणि तिवारीको निधन भएको छ । तिवारीको बिहीबार विहान करिब ३ बजे निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । केही सयम देखी दमका विरामी रहेका तिवारीले दमकै कारण निधन भएको परिवाले जानकारी दिएको छ ।..

पुरा पढ्नुहोस् »

फिल्मी शैलीमा राज्यमन्त्रीको गृहजिल्ला इन्ट्री (भिडियो हेर्नुस्) १६ श्रावण २०७५, बुधबार १६:४०

रौतहट, साउन १६ । चलचित्रमा देखिएका कतिपय दृश्य हेर्दा लाग्छ, ‘यस्तो पनि होला र !’ हुँदै जाँदा त्यो यथार्थ भइदिन्छ । त्यसैबाट वास्तविक समाजसँगको मेल बुझिन्छ । दक्षिण भारतीय चलचित्रमा धेरै नै देखिने र पत्याइहाल्न मन नलाग्ने एउटा त्यस्तै दृश्य..

पुरा पढ्नुहोस् »

पोखराबाट ठूलो मात्रामा लागू औषध सहित समातिए सुनिल १६ श्रावण २०७५, बुधबार १६:०३

पोखरा, साउन १६ । ठूलो मात्रामा लागू औषध सहित पोखराबाट एकजना पक्राउ परेका छन् । पोखरा १७ विरौटा स्थित विशेष सुराकीको आधारमा धादिङ बैरेनी ८ घर भई पोखरा नयाँ बजार बस्दै आएका सुनिल काराखेतीलाई पक्राउ गरिएको हो । उनलाई ग ५ प ५९४३ नम्बरको स्कुटर सहित..

पुरा पढ्नुहोस् »

पोखराका सरकारी कार्यालयमा बिचौलियालाई छिर्नै रोक ! १६ श्रावण २०७५, बुधबार १५:४२

पोखरा, साउन १६ । कास्कीमा हालैमात्र सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले कास्कीका सबै कार्यालयमा बिचौलिया निषेध गर्ने घोषणा गरेका छन् । मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय कास्कीको कार्यभार सम्हालेका उनले बुधबार पत्रकार..

पुरा पढ्नुहोस् »

काँग्रेस प्रबक्ता भन्छन्–साउन १५ मा इंगेजमेण्ट, फागुन १५ मा जन्ति लिएर आउछौं १६ श्रावण २०७५, बुधबार १५:१८

काठमाण्डौं, साउन १५ । सरकारविरुद्ध देशभर भएको विरोध प्रदर्शनमा कार्यकर्ताको सहभागितालाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेस उत्साहित देखिएको छ । तर, अगाडि प्रश्न तेर्सिएको छ–अब के गर्ने ? डा. गोविन्द केसीको अनसनका कारण सरकार चर्को दबावमा..

पुरा पढ्नुहोस् »

बालुवाटारमा ओली र नारायणकाजीको जुहारी ! १६ श्रावण २०७५, बुधबार १४:५८

काठमाण्डौं, साउन १२ । प्रधानमन्त्रीनिवास बालुवाटारमा साउन ७ गते साँझ नेकपाको सचिवालय बैठक डाकिएको थियो । बैठकमा प्रधानमन्त्री केपी ओली र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठवीच भनाभन भयो । प्रचण्ड पनि केपी ओलीतिरै लागे । प्रधानमन्त्री ओली र..

पुरा पढ्नुहोस् »

तामाङले राजीनामा दिएपछि को बन्दैछन् कानुनमन्त्री ? १६ श्रावण २०७५, बुधबार ०३:४७

काठमाण्डौं, साउन १६ । नेकपामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका लागि सांसदहरू भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ । उनीहरूमध्येबाटै एकजना मन्त्री हुने सम्भावना देखिएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको..

पुरा पढ्नुहोस् »

पोखरा–काठमाण्डौं रात्री बसमा ट्वाईलेट सहित उच्च सुविधा १६ श्रावण २०७५, बुधबार ०३:२५

पोखरा, साउन १५ । ड्रिमवे टुर्स एण्ड ट्राभल्सले पोखरा काठमाण्डौ रात्री बस सेवा सञ्चालनमा ल्याउने भएको छ । पोखराबाट विभिन्न गन्तव्यका लागि व्यवसायीहरुविच गुणस्तरीय बस सेवा सञ्चालनको होडबाजी चलिरहेका बेला ड्रिमवे टुर्स एण्ड ट्राभल्स पोखराले..

पुरा पढ्नुहोस् »