admin


पोखरामा आज दिनभरी बिजुली नबल्ने १९ श्रावण २०७५, शनिबार ०३:०३

पोखरा, साउन १९ । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले विद्युत मर्मतका लागि शनिबार पोखराका केहि क्षेत्र विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले सूचना जारी गदै शनिबार विहान १० बजे देखी बेलुका ५ बजे सम्म विद्युत सेवा अवरुद्ध..

पुरा पढ्नुहोस् »

‘फरार अभियुक्त’ राज्यमन्त्रीलाई पक्राउ गर्न अदालतको आदेश १८ श्रावण २०७५, शुक्रबार १३:३८

जनकपुर, साउन १८ । उच्च अदालत जनकपुरले असई थमन विक हत्याका फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पत्र काटेको छ । उक्त घटनाका फरार प्रतिवादीलाई पक्राउ गर्न परमादेश जारी गरेको अदालतले बिहीबार फैसलाको प्रति पठाएको छ ।..

पुरा पढ्नुहोस् »

पोखराको मालेपाटनमा दुई मोटरसाइकल ठोकियो १८ श्रावण २०७५, शुक्रबार १३:२६

पोखरा, साउन १८ । पोखरा ५ मालेपाटन स्थित कालिका गण अगाडी दुर्घटना हुदाँ दुई जना घाइते भएका छन् । ग १४ प ५२१ नम्बरको मोटरसाईकल र ध १ प ७००८ नम्बरको मोटरसाईकल ठक्कर खादा दुई जना घाइते भएका हुन् । दुर्घटनामा परि पोखरा १४ चाउथे बस्ने वर्ष १७ को इन्द्र..

पुरा पढ्नुहोस् »

पोखरामा चितुवाको छाला सहित ३ जना पक्राउ १८ श्रावण २०७५, शुक्रबार १३:१८

पोखरा, साउन १८ । पोखराबाट प्रहरी र वन कार्यालयका कर्मचारीले चितुवाको छाला सहित ३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो गण्डकी प्रदेश प्रहरी कार्यालय क्षेत्रीय अनुसन्धान समुह र जिल्ला वन कार्यालय कास्कीको टोलीले..

पुरा पढ्नुहोस् »

पोखराको जीरोमा आगलागी ! १८ श्रावण २०७५, शुक्रबार ०६:२७

पोखरा, साउन १८ । पोखराको जीरो स्थित इलेक्ट्रोनिक्स गोदाममा आगलागी भएको छ । विद्युत शर्ट भएर आगो लागेको बताईएको छ । आगलागीका कारण गोदाममा रहेका सामानहरु जलेर नष्ट भएका छन् । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ । थप विवरण आउन..

पुरा पढ्नुहोस् »

आहा कति राम्रो पोखराको सडक ! (हेर्नुस् जीरो-हल्लनचोक दृष्य) १८ श्रावण २०७५, शुक्रबार ०३:५२

पोखरा, साउन १८ । पोखरा प्राकृतीक रुपमा हराभरा छ । यो हराभरा पोखरालाई अझ राम्रो बनाउन यहाँका स्थानीय पनि लागि परेका छन् । पोखरालाई पर्यटकीय सहरका रुपमा पनि चिनिदै आएको छ । देश विदेशबाट आउने पर्यटकलाई चिटिक्क र सफा पोखरा देखाउन पोखरा बासी लागि..

पुरा पढ्नुहोस् »

काम नगर्ने २१ ठेकेदारलाई महानगरको कारबाही १७ श्रावण २०७५, बिहीबार १५:५६

पोखरा, साउन १७ । पोखरा महानगरपालिकाले १५ ठेकेदार कम्पनीलाई एकैदिन कारबाही गरेको छ । आर्थिक बर्ष २०७४ ०७५ मा टेण्डर लिएर पनि काम नगरेका ठेकेदारलाई महानगरले कारबाही स्वरुप जरिवाना लिईएको हो । महानगरले सञ्चालन गरेका कनेक्टिङ रोडका लागि टेण्डर..

पुरा पढ्नुहोस् »

पोखरामा जुवा खेल्दै गरेका ४ जना पक्राउ, डेढ लाख बरामद १७ श्रावण २०७५, बिहीबार १३:३८

पोखरा, साउन १७ । कास्की प्रहरीले पोखरा महानगरपालिका बडा नम्बर १६ वाटुलेचौर डाडाकोथोकबाट चार जनालाई जुवा खेल्दै गर्दा पक्राउ गरेको छ । डाडाकोथोकका ईमानसिंह पुनको जुवा तास खेलि खेलाईरहेका छन् भने गोप्य सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

गृहमन्त्रीलाई प्रश्न सोध्न नपाएपछि काँग्रेसले गर्यो संसद बहिस्कार १७ श्रावण २०७५, बिहीबार ०९:३८

काठमाण्डौं, साउन १७ । प्रमुख विपक्षी कांग्रेसले संसद बैठक बहिस्कार गरेको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएपछि सभामुखले प्रश्नउत्तर राखेनन् । सुरुमा कांग्रेस सांसदहरुले..

पुरा पढ्नुहोस् »

अदालतको आदेशविपरित पोखरामा रुख काटियो १७ श्रावण २०७५, बिहीबार ०९:१९

पोखरा, साउन १७ । पोखरा महानगरले धमाधम रुख ढाल्न थालेपछि पोखराका अधिकारकर्मी र संरक्षणकर्मीहरुले अदालतमा मुद्धा दायर गरे । उच्च अदालतले यसरी रुख विरुवा नढाल्न अन्तरिम आदेश जारी गर्यो । केही समय रोकियो पनि । तर रुख ढाल्ने काम महानगरले फेरी..

पुरा पढ्नुहोस् »