admin


मोदी नेपाल आउँदै, पोखरा र लुम्बनीको भ्रमण गर्ने १९ श्रावण २०७५, शनिबार १३:०८

काठमाण्डौं, साउन १९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने भएका छन् । भदौ १४ र १५ गते हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका प्रधानमन्त्री मोदी नेपालमा दुई दिन रहने छन् । सो क्रममा उनले गौतमबुद्धको जन्मस्थान..

पुरा पढ्नुहोस् »

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा तालाबन्दी १९ श्रावण २०७५, शनिबार १२:५४

पोखरा, साउन १९ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा तालाबन्दी गरिएको छ । कर्मचारी युनियनले विभिन्न तीनबुँदे माग गर्दै प्रतिष्ठानमा तालाबन्दी गरेको हो । नयाँ कर्मचारी नियुक्तिका लागि सिफारिस गर्दा..

पुरा पढ्नुहोस् »

नवलपुरमा बसको ठक्करले १ जनाको मृत्यु १९ श्रावण २०७५, शनिबार १२:३९

पोखरा, साउन १९ । गण्डकी प्रदेशको नवलपुर जिल्लामा बसको ठक्करले १ जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका १६ पिप्रेनीमा लु १ ख ३७५५ नम्बरको बस अनियन्त्रित भई ठक्कर दिएको थियो । बसको ठक्करले स्थानीय ५० बर्षकी निमा गिरीको मृत्यु भएको हो । उनको..

पुरा पढ्नुहोस् »

पौडी खेल्दा मर्स्याङदीले बगायो ३ जनालाई, एकको उद्धार १९ श्रावण २०७५, शनिबार १२:२६

पोखरा, साउन १९ । लमजुङको बेशीशरण नगरपालिका १ दलालस्थित मस्र्याङदी नदीमा पौडी खेल्ने क्रममा २ जना बेपत्ता भएका छन् । ३ जना पौडी खेल्न गएका र तीनैजना बेपत्ता भएकोमा प्रहरीले १ जनाको उद्धार गरेको छ । बाँकी २ जना हराईरहेका छन् । बेशिसहर ६ मकैडाँडाका..

पुरा पढ्नुहोस् »

बोक्सीले पेटमा छेपारो, सर्प र भ्यागुतो हालिदिएको भन्दै गोरखामा लाश काटियो ! १९ श्रावण २०७५, शनिबार ०६:४१

गोरखा, साउन १९ । गोरखाको धार्चे गाउँपालिका–६ स्थित काशीगाउँका ५२ वर्षका भीमकुमार गुरुङको मृत्यु भयो । उनको मृत्यु भएपछि गाउँका दुई जना ५५ वर्षकी आमा र २९ वर्षकी छोरीलाई गाउँकै रोशन गुरुङ लगायतको समूहले बोक्सीको आरोप लगाए । ‘भीमकुमारको १० गते..

पुरा पढ्नुहोस् »

श्रीमानले घरबाट निकालिदिएपछि ७० बर्षे बृद्धाको बाख्राको खोरमा बास १९ श्रावण २०७५, शनिबार ०६:२०

गोरखा, साउन १९ । गोरखा नगरपालिका ४ फिनामकी रुपा परियारलाई श्रीमान्ले घरबाट निकालिदिएपछि अहिले बाख्राको खोरमा बस्न थालेकी छिन् । ७० बर्षिया रुपालाई श्रीमान् नेप्टे परियारले निकालिदिएका हुन् । ‘बुढासँगै बसिरहेकी थिएँ । मलाई तँ यहाँ नबस् भन्दै..

पुरा पढ्नुहोस् »

टान पोखराको अध्यक्षमा भुजेल र श्रेष्ठको उम्मेदवारी (सबै उम्मेदवारको नामावली सहित) १९ श्रावण २०७५, शनिबार ०४:१९

पोखरा, साउन १९ । ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको नयाँ नेतृत्वका लागि अध्यक्षमा दुई जनाको उमेदवारी परेको छ । टान पोखराको १५ औं अधिवेसनमा हरि भुजेल र भोज कुमार श्रेष्ठको दुई बर्षीय कार्यकालको लागि..

पुरा पढ्नुहोस् »

पाेखराकाे तालबाराही स्कुल–४० बर्षमा ५ रोपनी जग्गा गायव ! १९ श्रावण २०७५, शनिबार ०३:४१

प्रकाश ढकाल पोखरा, साउन १९ । पोखराका अधिकांश विद्यालयहरु सार्वजनिक सम्पत्तिकै भरमा चलेका छन् । कुनै स्कुलहरु गुफाको आम्दानीमा छन् भने कुनै बिद्यालयले सार्वजनिक जग्गामै सटर बनाएर बेचेका छन् । केहीलाई चाहीँ सरकारले नै जग्गा दिएर लालपुर्जा..

पुरा पढ्नुहोस् »

सिक्ने क्रममा ट्याक्सी नदीमा खसेपछि आमाछोरा बेपत्ता १९ श्रावण २०७५, शनिबार ०३:२६

म्याग्दी, साउन १९ । सदरमुकाम बेनीको खुल्लामञ्च नजिकबाट सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा आमा छोरा बेपत्ता भएका छन् । असुरक्षित ठाउँमा सिक्दै गरेको ट्याक्सीमा डाईभिङ सिक्ने पर्वत जलजला गाउँपालिकामा बस्ने बर्ष २५ की शोभा अधिकारी खाती..

पुरा पढ्नुहोस् »

चोरेर भाग्दा भीरबाट लडेर एकजनाको मृत्यु १९ श्रावण २०७५, शनिबार ०३:१५

पोखरा, साउन १९ । चोरेर भाग्दा भिरबाट लडी लमजुङमा एक जनाको मृत्यु भएको छ । शुक्रबार जिऊसो साढे २ बजे लमजुङ क्वहोलासोथार ९ छापा बस्ने मरिचमान गुरुङको पसलमा ४ जना मानिसहरू आई पैसा राख्ने सानो बाक्सा चोरी गरी भाग्ने क्रममा खसेर एक जनाको मृत्यु भएको..

पुरा पढ्नुहोस् »