पोखराको रत्न मन्दिर सर्वसाधारणलाई खुला गरिने ३१ श्रावण २०७५, बिहीबार ०२:०५
पोखरा, साउन ३१ । गण्डकी प्रदेश सरकारले पोखरामा रहेको रत्न मन्दिरलाई संग्रालय बनाएर पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने तयारी गरेको छ । प्रदेश सरकारले पोखराको लेकसाईडमा रहेको रत्न मन्दिर र हिमागृह सर्वसाधारणको लागि खुला गर्ने तयारी..
पुरा पढ्नुहोस् »