सरकारका कामप्रति नेकपाकै सांसदले गरे आलोचना (कसले के भने ?) १ भाद्र २०७५, शुक्रबार ०२:०७
पोखरा, भदौ १ । सांसद राजीव पहारीले सरकारले जथाभावी कर उठाएर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाए । ‘स्थानीय तहलाई कानुन बनाउने र लागू गर्ने स्वायत्तता छ । तर जनताकै ढाड सेक्ने गरी अतिआवश्यक कुराहरुमा पनि कर लगाईएको भन्ने समाचार संचार माध्यममा..
पुरा पढ्नुहोस् »