admin


निर्मलाको बलात्कार र हत्या ‘योजनाबद्ध’ ! ११ भाद्र २०७५, सोमबार ०२:४०

कञ्चनपुर, भदौ ११ । कञ्चनपुरका एसपी कुवेर कडायत निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्षमा पुगेका छन् । ‘दिनदहाडै, घरनजिकै र मान्छेको चहलपहल भइरहने ठाउँमा बाटो हिँड्ने एकजना व्यक्तिले जम्काभेट हुँदा बालिकालाई बलात्कार..

पुरा पढ्नुहोस् »

पुष्पाका परिवार भन्छन्–सुस्त मनस्थितिकी छोरीले कसरी आत्महत्या गर्छिन् ? ११ भाद्र २०७५, सोमबार ०२:२६

पोखरा, भदौ ११ । पोखरा महानगरपालिका(१९ लामाचौरचोककी १३ वर्षीया पुष्पा केसी सुस्त मनस्थितिकी थिइन् । उनी घरबाट विद्यालय र विद्यालयबाट घर भन्दा बाहिर कहिल्यै गइनन् । घर बाहिर जानु परे बुबा वा आमासँगै जान्थिन् । एक–डेढ सय मिटर पर रहेको किराना..

पुरा पढ्नुहोस् »

स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार (गण्डकी प्रदेशमा कुन जिल्ला कस्ताे ?) ११ भाद्र २०७५, सोमबार ०१:५९

पोखरा, भदौ ११ । स्थानीय सरकारमा हुने भ्रष्टाचारको दर निरन्तर बढ्दो छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांकले गण्डकी प्रदेशका स्थानीय तहमा अधिक भष्टाचार हुने गरेको देखाउँछ । गएको बर्षमा मात्रै २ सय ४ वटा भ्रष्टाचारका उजुरी स्थानीय तह..

पुरा पढ्नुहोस् »

सुन नपुगेकाे भन्दै पाेखराका सुनपसल बन्द ११ भाद्र २०७५, सोमबार ०१:३७

पोखरा, भदौ ११ । चाडबाड नजिकिदै छ । चाडबाडमा नयाँ गहनाको माग बढि हुन्छ । व्यवसायीले माग अनुसारको सुन नपाए पछि पसल नै बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले देखि पसल बन्द गराएका हुन् । माग अनुसार सुनको आपूर्ति नभए पछि पसल नै बन्द गरेर..

पुरा पढ्नुहोस् »

पोखराका सार्वजनिक विद्यालय सोमबार बन्द हुने १० भाद्र २०७५, आईतवार १२:५८

पोखरा, भदौ १० । पोखराका सार्वजनिक विद्यालयहरु सोमबार बन्द हुने भएका छन् । गाईजात्राको अवसरमा नेवाः खल कास्कीले विद्यालय बन्द गरिदिन आग्रह गरेपछि जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइको सिफारिसमा पोखरा महानगरले विद्यालयमा पत्र पठाएको हो । अरु..

पुरा पढ्नुहोस् »

नागरिकको कर्तब्य पुरा गर्न प्रदेश प्रमुख बनेको हुँ–बाबुराम कुँवर १० भाद्र २०७५, आईतवार १२:३३

पोखरा, भदौ १० । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले आफुु एक असल नागरिकको कर्तब्य पुरा गर्न प्रदेश प्रमुखको जिम्मेवारी ग्रहण गरेको बताएका छन् । नेपालको संविधानको धारा ४८ मा नागरिकको कर्तब्य उल्लेख गरेको र धारा ८ मा राष्ट्र र..

पुरा पढ्नुहोस् »

निर्मला पन्तको परिवारलाई सरकारले पैसा दियो, घटना त सेलाउँदैन ? १० भाद्र २०७५, आईतवार १२:२३

कञ्चनपुर, भदौ १० । कञ्चनपुरमा मारिएका निर्मला पन्त र सनी खुनाको परिवारलाई प्रदेश ७ सरकारले ५÷५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार कञ्चनपुरको महेन्द्रनगरमा पन्त र खुना परिवारको भेटेर प्रदेश ७ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री..

पुरा पढ्नुहोस् »

गृहमन्त्रीले लगाए राष्ट्र बैंकमा ताला–सरकारलाई नटेरेको आरोप १० भाद्र २०७५, आईतवार १०:५८

जनकपुर, भदौ १० । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका छन् । प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै मन्त्री आफैंले राष्ट्र बैंकको कार्यालयमा ताला लगाएका हुन् । प्रदेश..

पुरा पढ्नुहोस् »

कास्की सबैभन्दा भ्रष्ट जिल्ला ? १० भाद्र २०७५, आईतवार १०:२४

पोखरा, भदौ १० । अख्तियारमा परेको उजुरीका आधारमा गण्डकी प्रदेशभित्र सबै भन्दा बढी भ्रष्टाचार हुने जिल्ला कास्की हो । यद्यपी सबै उजुरीमा दोष नहुन पनि सक्छ । कास्कीमा अघिल्लो बर्ष ३ सय ४६ वटा उजुरी परेको थियो भने सबैभन्दा कम मनाङबाट एउटा मात्रै..

पुरा पढ्नुहोस् »

सुस्तामा फेरि तनाव, नेपाली भूमिमा भारतले बाटो बनाउन खाेजेपछि नेपालीले रोके १० भाद्र २०७५, आईतवार ०५:०९

नवलपुर, भदौ १० । सुस्तामा भारतीय पक्षले सडक विस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ । विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले गरेको सडक विस्तारको प्रयासलाई नेपाली पक्षले रोक लगाउन खोजेपछि विवाद सिर्जना भएको हो । २०६४ मा नेपाल र..

पुरा पढ्नुहोस् »