admin


बोलेरो ट्रकमा ठोकिँदा एकजनाको मृत्यु १ आश्विन २०७५, सोमबार १२:३८

पोखरा, असोज १ । नवलपरासी सुस्ता पुर्वमा रहेको मध्यविन्दु नगरपालिकामा ट्रकसँग बोलेरो जीप ठोकिँदा एकजनाको मृत्यु भएको छ । राजमार्गमा बिग्रिएर रोकी राखेको ग १ ख ६७२८ नम्बरको ट्रकमा पश्चिमबाट पुर्व तर्फ गुडिरहेको लु १ च ५४६५ नम्बरको बोलेरो जीप..

पुरा पढ्नुहोस् »

स्कुटरको ठक्करले १ जनाको मृत्यु १ आश्विन २०७५, सोमबार १२:२८

पोखरा, असोज १ । लमजुङमा स्कुटरको ठक्करले एकजनाको मृत्यु भएको छ । बेशीसहर नगरपालिका १ उदीपुरमा ग १३ प ९००३ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा ५२ बर्षियाा लक्ष्मी तामाङको मृत्यु भएको हो । उनको जिल्ला सामुदायिक अस्पतालमा उपचारको क्रममा..

पुरा पढ्नुहोस् »

करिब १ करोडको कारोबार गर्दै पोखराको मोबाइल एक्स्पो सकियो १ आश्विन २०७५, सोमबार ११:३२

पोखरा, असोज १ । पोखरा मोबाइल टावरमा भदौ १७ गतेदेखि सुरु भएको मोबाइल एक्स्पो (मेला) करिब १ करोडको कारोबार गर्दै आइतबार सकिएको छ । आयोजक पोखरा टावर प्रालि प्रालिका अध्यक्ष उदय केसीले मेलामा १ करोड बढीको कारोबार भएको जानकारी दिए । मोबाइल एक्स्पोको..

पुरा पढ्नुहोस् »

पोखरा उवासंघ चुनाव–दामु प्यानलका दुईजनाको म्याद पुगेन, उम्मेदवारी के होला ? १ आश्विन २०७५, सोमबार ११:०३

पोखरा, असोज १ । पोखरा उद्योग वाणिज्य संघमा उम्मेदवारी दिन फर्म दर्ता भएको कम्तिमा दुई बर्ष पूरा हुनुपर्ने प्रावधान छ । संघको विधानको परिच्छेद ९ मा भनिएको छ–‘कम्तीमा दुई बर्ष अगाडी साधारण सदस्य र कर्पोरेट सदस्य भएकाहरुले मात्र निर्वाचनमा..

पुरा पढ्नुहोस् »

तेरो घरमा कम्युनिष्ट पसोस्–सांसद आचार्य १ आश्विन २०७५, सोमबार १०:३५

पोखरा, असोज १ । नेपालको इतिहासमा ३ वटा सरकार विशेष सम्झन लायक छन्, जनताले विशेष अपेक्षा गरेको सरकार । इतिहास र वर्तमानले सुनौलो अवसर प्रदान गरेको सरकाार । २०१५ सालको विचार र दर्शनको एउटा नेपाली मोडलका एकजना अग्रज विपि कोइरालाको नेतृत्वमा वनेको..

पुरा पढ्नुहोस् »

पोखराको जनएकता सहकारीमा चोरी, १२ लाख लुटियो १ आश्विन २०७५, सोमबार ०८:१८

पोखरा, असोज १ । पोखराको सिर्जनाचोकमा रहेको जनएकता बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ । सोमबार गएराति सटरको चावी फुटाएर सहकारी चोरी भएको हो । सटरमा जग लगाएर चावी फुटाइएको छ । सहकारी भित्र रहेको नगद १२ लाख रुपैयाँ चोरी भएको प्रारम्भिक अनुमान..

पुरा पढ्नुहोस् »

बागलुङको तिरतिरेमा पहिरोले एक महिलाको मृत्यु १ आश्विन २०७५, सोमबार ०८:०८

कमल पौडेल बागलुङ, असोज १ । बागलुङको बडिगाढ गाउँपालिका वडा नं. ७ को तिरतिरे खोलामा झरीरहेको पहिरोमा परि एक जनाको ज्यान गएको छ । अर्घाखाँची वल्कोट घर भई हाल वुर्तिवाङमा फेन्सी पसल गर्दै आएकी ४० वर्षिया विविरन खातुन (मियानी) को मृत्यु भएको हो..

पुरा पढ्नुहोस् »

विमान खरिदमा ’किर्ते’ कारोबार ! १ आश्विन २०७५, सोमबार ०२:३८

काठमाण्डौं, असोज १ । एयरबसका दुइटा वाइड बडी विमान किन्नेबारे नेपाल वायुसेवा निगमले अमेरिकाको एएआर कर्पसँग २७ जनवरी २०१७ मा समझदारी ग¥यो । तर, विमान हाई फ्लाई एक्स आयरल्यान्डसँग किन्यो, जुन कम्पनी त्यसको २६ दिनपछि २१ फेब्रुअरी २०१७ मा स्थापना..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरणः अब सैनिकमाथी पनि अनुसन्धान हुने १ आश्विन २०७५, सोमबार ०२:३२

कञ्चनपुर, असोज १ । निर्मला पन्तको बलात्कारपछि हतया घटनामा सैनिकमाथि पनि अनुसन्धान गर्न उच्चस्तरीय छानविन समितिले सुझाव दिएको छ । घटनास्थलबाट सेनाको २५ नम्बर बाहिनी नजिकै भएकाले घटनामा सैनिकको समेत संलग्नता हुन सक्ने आकलनमा त्यस्तो सुझाव..

पुरा पढ्नुहोस् »

राजधानीमा मात्रै ४५ दिनमा ४२ बलात्कार १ आश्विन २०७५, सोमबार ०२:२५

काठमाण्डौं, असोज १ । कञ्चनपुर काण्डले देशनै चिन्तित भएको बेला बलात्कारका घटना भने झन् बढेका छन् । निर्मलाको बलात्कार र हत्या भएयता ५२ दिनमा २२५ भन्दा बढी चेली बलात्कृत भएका छन् । महानगरीय प्रहरी कार्यालयका अनुसार ४५ दिनमा काठमाडौं उपत्यकामा..

पुरा पढ्नुहोस् »