admin


काँग्रेस कास्कीको पुनर्गठन, पदाधिकारीमा तीनजना थपिए (कुन पदमा को ?) २ आश्विन २०७५, मंगलवार ११:२०

पोखरा, असोज १ । काँग्रेसक कास्कीको दोश्रो पटक पुनर्गठन गरिएको छ । लामो समयदेखि रिक्त रहेको काँग्रेस कास्कीको पदाधिकारीलाई पूर्णता दिईएको हो । मंगलबार बसेको बैठकले जिल्ला उपसभापतिमा आईबहादुर गुरुङ मनोनित भएका छन् । उनी काँग्रेसका पूराना नेता..

पुरा पढ्नुहोस् »

गोरखामा छुरी हान्दा एकजना गम्भीर घाईते २ आश्विन २०७५, मंगलवार ०९:२०

पोखरा, असोज २ । गोरखाको धार्चे गाउँपालिका ४ स्थित लाप्राकमा छुरी प्रहारबाट भूमे मण्डी सामुदायिक वनका अध्यक्ष गम्भिर घाइते भएका छन् । स्थानीय रामचन्द्र गुरुङले लाप्राक गाउँबाट नमुना बस्ती हेर्न पुगेका वनका अध्यक्ष डिल बहादुर गुरुङलाई छुरी..

पुरा पढ्नुहोस् »

‘नेपालको घरेलु रक्सी स्तरीय छन्, यसलाई कानुनी मान्यता दिनुपर्छ’ २ आश्विन २०७५, मंगलवार ०२:३६

पोखरा, असोज २ । गण्डकी प्रदेशका सांसदले घरेलु मदिरलाई कानुनी मान्यता दिनुपर्ने माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय नेता कृष्णचन्द्र नेपाली पोख्रेलले घरेलु मदिरालाई बैधानिकता दिएर करको दायराभित्र ल्याउनुपर्ने माग..

पुरा पढ्नुहोस् »

अवैध रुपमा डोजर चलाउने पोखराका वडाध्यक्षलाई जरिवाना २ आश्विन २०७५, मंगलवार ०१:४७

पोखरा, असोज २ । अवैध रुपमा महानगरको स्विकृति विनै डोजर चलाउने वडाध्यक्षलाई महानगरले कारबाही गरेको छ । वडा नम्बर २१ को नाउडीमा अवैध रुपमा घडेरी खार्न लगिएको डोजरबाट जरिवाना असुलिएको छ । वडा नम्बर १७ का अध्यक्ष तीर्थराज अधिकारीको डोजरलाई जरिवाना..

पुरा पढ्नुहोस् »

दशैंलाई ४० अर्ब नयाँ नोट २ आश्विन २०७५, मंगलवार ०१:३२

काठमाण्डौं, असोज २ । विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दशैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ । सर्वसाधारणलाई नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ । मुद्रा व्यवस्थापन विभागका..

पुरा पढ्नुहोस् »

रेडलाइट एरिया किन ? (यस्तो छ मुख्यमन्त्री गुरुङको प्रतिक्रिया) २ आश्विन २०७५, मंगलवार ०१:१७

पोखरा, असोज २ । यो अहिलेको प्राथमिक एजेन्डा त हुँदै होइन । यो तत्कालै नगरे पनि प्रदेशलाई केही फरक पर्दैन । मेरा प्राथमिकता र योजना त अरु नै कति छन् कति । यो ५ वर्षभित्र गर्नुपर्ने थुप्रै एजेन्डा छन् । मैले पर्यटन क्षेत्रको विकास गर्नुपरेको छ ।..

पुरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो (कति पुग्यो भाउ ?) २ आश्विन २०७५, मंगलवार ००:४३

काठमाण्डौं, असोज २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । सोमबार रातीदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टीतेलमा ३–३ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो । मूल्यबृद्धि भएसँगै अब पेट्रोल एक लिटर किन्न..

पुरा पढ्नुहोस् »

पोखराका विभिन्न ठाउँबाट मोवाईल चोर्ने पक्राउ १ आश्विन २०७५, सोमबार १५:१५

पोखरा, असोज १ । पोखराका विभिन्न ठाउँबाट मोवाईल चोर्ने पक्राउ परेका छन् । धेरु ठाउँबाट मोवाई चोरी भएको गुनासो आएपछि खोजी गर्ने क्रममा पोखरा १८ सराङकोटबाट मोवाईल सहित एकजनालाई पक्राउ गरेको हो । २२ बर्षिय बिशाल गुरुङलाई चोरीका ६ थान मोवाईल सहित..

पुरा पढ्नुहोस् »

पत्रकार पराजुलीलाई मातृशोक १ आश्विन २०७५, सोमबार १४:५९

पोखरा, असोज १ । नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीलाई मातृशोक परेको छ । उनकी आमा कलावती पराजुलीको ९३ बर्षको उमेरमा सोमवार पोखराको गण्डकी मेडिकल कलेजमा निधन भएको हो..

पुरा पढ्नुहोस् »

नवलपुरमा करेण्ट लागेर १ जनाको मृत्यु १ आश्विन २०७५, सोमबार १२:४७

पोखरा, असोज १ । नवलपरासी सुस्ता पुर्व देवचुली नगरपालिका १३ मा करेण्ट लागेर १ जनाको मृत्यु भएको छ । ३६ बर्षिय बुद्धराम बोटेको मृत्यु भएको हो । चिसो हातले आफ्नै घरको टिभी जोड्ने क्रममा करेण्ट लागेको प्रहरीले जनाएको छ । गम्भीर घाईते भएका उनको..

पुरा पढ्नुहोस् »