admin


म्याग्दीमा लखेट्दै लगेर १५ बर्षिया किशोरीको बलात्कार ३ आश्विन २०७५, बुधबार ०१:२७

म्याग्दी, असोज ३ । चार जना किशोर किशोरी अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा रहेकी दिदीको घरमा हिँडे । उनीहरु १२ देखि १५ बर्ष उमेर समूहका थिए । हिँडिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा चढे । पहिरोका कारण ट्याक्टर गन्तव्यमा पुग्न सकेन ।..

पुरा पढ्नुहोस् »

वडाध्याक्षले कुटे पानी छोएको निहुँमा एक दलित युवा ! ३ आश्विन २०७५, बुधबार ०१:१७

सर्लाही, असोज ३ । पानी छोएको निहुमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्षमाथि कारवाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाएको छ । सर्लाहीको विष्णु गाउँपालिका २ का वडाध्यक्ष सञ्जय साहमाथि..

पुरा पढ्नुहोस् »

पोखराका सांसद धम्काएर पैसा असुल्न खोज्नेलाई ५ बर्ष जेल ३ आश्विन २०७५, बुधबार ०१:०५

पोखरा, असोज ३ । प्रदेश सांसद बिन्दुकुमार थापा र प्रतिष्ठित व्यवसायी कालु गुरुङलाई धम्क्याएर करोडौं रकम असुल्न प्रयास गर्ने ४ जनालाई जिल्ला अदालत कास्कीले जेल सजाय सुनाएको छ । गएको माघमा पक्राउ परेका ४ मध्ये २ जनालाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ..

पुरा पढ्नुहोस् »

मामाकै सहयोगमा २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार (घटना विवरण सहित) २ आश्विन २०७५, मंगलवार १५:०४

काठमाण्डौं, असोज २ । नुवाकोट घर भएर काठमाडौंको स्यूचाटारमा खाजा पसल गर्ने २१ बर्षिया किशोरी सोमबार अपराह्न ४ बजेदेखि बेपत्ता भईन् । छोरी कतै गएकी होलिन् भन्ने सोचमा रहेकी आमा त्यतिबेला झसंग भइन, जब छोरि अर्जुन लामासँग गएकी हुन् भन्ने थाहा पाइन्..

पुरा पढ्नुहोस् »

मलेसियामा विषाक्त रक्सी खाएर ७ नेपालीको मृत्यु, अझै बढ्न सक्ने २ आश्विन २०७५, मंगलवार १४:५०

एजेन्सी, असोज २ । मलेसियाको राजधानी क्वालालुम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मलेसियाली सञ्चारमाध्यमका अनुसार हिजो (सोमबार) मलेसियामा सार्वजनिक विदा भएकाले छुट्टीको दिन मदिरा पिउनेमध्ये १५ जनाको..

पुरा पढ्नुहोस् »

सदनमा बोल्न नदिएपछि सांसदको दुखेसाे फेसवुकबाटै २ आश्विन २०७५, मंगलवार १४:३७

पोखरा, असोज २ । राष्ट्रियसभा सदस्य बृन्दादेवी रानाले सदनमा बोल्ने समय नदिएको भन्दै फेसबुकबाटै आफ्नो अभिब्यक्ति सार्वजनिक गरेकी छिन् । उनले एकसाता अघिदेखि समय मागेपनि नपाएको गुनासो गरिन् । उनको अभिब्यक्ति जस्ताको त्यस्तै– झण्डै एक..

पुरा पढ्नुहोस् »

पोखरामा कपाल काटे सय, दाह्री काटे ८० रुपैयाँ २ आश्विन २०७५, मंगलवार १४:०१

पोखरा, असोज २ । कास्कीमा रहेका हेयर शैलुनबाट दिने सेवा शुल्कमा बृद्धि भएको छ । नेपाल नाई संघ कास्कीको मंगलबार बसेको बैठकले नयाँ दर लागू गर्ने निर्णय पठाएको हो । योसँगै अव कपाल काटेको १ सय रुपैयाँ बुझाउनुपर्ने छ । नाई संघले जारी गरेको मूल्य..

पुरा पढ्नुहोस् »

जनमोर्चा निकटका व्यवसायीले दामु प्यानललाई सघाउने २ आश्विन २०७५, मंगलवार १३:५१

पोखरा, असोज २ । जनमोर्चा निकटका उद्योगी व्यवसायीले दामु प्यानललाई सघाउने प्रतिबद्धता जनाएका छन् । जनमोर्चा निकट अखिल नेपाल उद्योग व्यापार संघ कास्कीको मंगलबारको बैठकले दामु अधिकारी नेतृत्वको समावेशी व्यवसायी समूहलाई सघाउने निर्णय गरेको हो..

पुरा पढ्नुहोस् »

पोखराको घाँटीछिनादेखि पञ्चासेसम्म केवुलकार निर्माण हुने, ७ अर्व लगानी लाग्ने २ आश्विन २०७५, मंगलवार ११:४२

पोखरा, असोज २ । तीन जिल्लाको संगम स्थल पञ्चासेमा पोखरा महानगरपालिका २३ घाँटिछिनाबाट केबुलकार निर्माण हुने भएको छ । पञ्चासे टुर्स एन्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेड कम्पनीले ८.५ किलोमिटर लामो केबलकार सञ्चालन हुने भएको छ । केबुलकार योजनाको..

पुरा पढ्नुहोस् »

पोखराको छोरेपाटनमा घरको छतबाट खसेर एकजना घाईते २ आश्विन २०७५, मंगलवार ११:३२

पोखरा, असोज २ । पोखरा १७ छोरेपाटनमा घरको छतबाट खसेर एकजना घाईते भएका छन् । भारतको बेतिया घर भई हाल छोरेपाटन बस्दै आएका १४ बर्षिय ईन्तियाज आलम घाईते भएका हुन् । नजिकै लक्ष्मण बास्तोलाको घरको प्लास्टर गर्ने क्रममा १ तला माथिबाट खसेर घाईते भएका..

पुरा पढ्नुहोस् »