admin


सरकारको योजना–गण्डकीमा १० हजार चिनियाँ गाई ल्याईने ३ आश्विन २०७५, बुधबार १४:३५

प्रकाश ढकाल पोखरा, असोज ३ । आगामी तीन वर्षभित्र प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ । बार्षिक नीति तथा कार्यक्रमभित्रै प्राथमिकताका साथ दुधमा आत्मनिर्भर बनाउने कार्यक्रम सार्वजनिक गरिएको थियो । त्यसकै लागि दुग्ध विकास बोर्ड..

पुरा पढ्नुहोस् »

नयाँशक्ति निकट ब्यवसायीले प्रजु प्यानललाई मतदान गर्ने ३ आश्विन २०७५, बुधबार १२:३१

पोखरा, असोज ३ । नयाँ शक्ति निकट नेपाल उद्योग बाणिज्य तथा पर्यटन व्यवसायी संघले प्रजु प्यानललाई सहयोग गर्ने घोषणा गरेको छ । बुधबार विज्ञप्ती जारी गरी पछिल्लो समय उद्योगी ब्यवसायीको हक अधिकार कुण्ठित भएको भन्दै त्यसको संरक्षणका लागि..

पुरा पढ्नुहोस् »

झारफुकको बहानामा बालिकाको बलत्कार ३ आश्विन २०७५, बुधबार १२:१५

रौतहट, असोज ३ । प्रहरीले रौतहटमा एकजना १३ वर्षीय बालिकाको झारफुकको बहानामा बलत्कार भएको जनाएको छ । प्रहरीले बिरामी भएकी ती बालिकालाई माधवनारायण नगरपालिका–४ का ४२ वर्षीय सुरेश गिरीले जंगलमा लगेर बलत्कार गरेको जनाएको हो । गिरीले मंगलबार राति..

पुरा पढ्नुहोस् »

विवादितलाई छानीछानी सरकारको पदक ३ आश्विन २०७५, बुधबार ११:३९

काठमाण्डौं, असोज ३ । सरकारले संविधान दिवसको अवसरमा उत्कृष्ट कार्य गरेकाहरुलाई सम्मान गर्दै आएको छ । यसबर्ष पनि पदक पाउनेको नाम सार्वजनिक भैसकेको छ । सरकारले वुधबार सार्वजनिक गरेको पदक पाउनेहरुको सूचनीमा भरतपुर महानगरपालिकामा रेणु दाहाललाई..

पुरा पढ्नुहोस् »

डडेल्धुराको पोखरामा भेटियो युवकको शव ३ आश्विन २०७५, बुधबार ११:२९

डडेलधुरा, असोज ३ । डडेल्धुराको अमरगढी नगरपालिका–७ मा एक युवक मृत फेला परेका छन् । मंगलबार अमरगढी नगरपालिका वडानम्बर ६ का अन्दाजी २० वर्षीय इन्द्रबहादुर ताम्राकार मृत फेला परेका हुन् । अमरगढी नगरपालिका–७ पारामेडिकल कलेज पोखरा नजिक रहेको..

पुरा पढ्नुहोस् »

जापानी टोलिले पोखरामा पाँचतारे होटल बनाउने ३ आश्विन २०७५, बुधबार ११:१५

पोखरा, असोज ३ । पोखरा, ३ असोज र नेपाल सरकार लगानी बार्डले जापान क्लब इन्टरनेशनलाई पोखरा सहित तीन ठाउँमा पाँचतारे होटल बनाउन स्वीकृति दिएको छ । लगानी बोर्डको बुधबार बसेको बैठकले जापानी लगानीकर्तालाई पोखरा, काठमाडौंको थानकोट र भक्तपुरमा पाँच तारे..

पुरा पढ्नुहोस् »

ट्रेडमलमा पाँच सयको सामान किन्दा १ लाख उपहार ! ३ आश्विन २०७५, बुधबार ०८:११

पोखरा, असोज ३ । पोखराकै ठूलो ब्यापारिक गन्तब्य पोखरा ट्रेड मलमा दशैं तिहार उत्सव कार्यक्रम हुने भएको छ । विगतजस्तै यसबर्षपनि मलले आफ्नो ग्राहकहरुलाई लक्षित गरी उत्सव मनाउन लागेको हो । उत्सवसँगै मलले ग्राहकका लागि विभिन्न उपहार योजना पनि अघि..

पुरा पढ्नुहोस् »

पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघले प्रजु प्यानललाई सघाउने घोषणा ३ आश्विन २०७५, बुधबार ०४:००

पोखरा, असोज ३ । पोखरा उद्योग बाणिज्य संघको ३२ औं महाधिवेशनमा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघले रवीन्द्रबहादुर प्रजुको प्यानललाई सघाउने निर्णय गरेको छ । संघको बेठक बसेरै प्रजु प्यानललाई सहयोग गर्ने घोषणा गरेको हो । ‘विभिन्न प्यानल र पक्षका..

पुरा पढ्नुहोस् »

भुपु अध्यक्षहरु नै ग्रुपिजम गर्न लागे–उदास ३ आश्विन २०७५, बुधबार ०३:३२

पोखरा, असोज ३ । बसन्त उदास, पोखरा उद्योग बाणिज्य संघका भुतपुर्व अध्यक्ष हुन् । सम्भवतः सबैभन्दा लामो समय पदाधिकारीमा बसेर नेतृत्व सम्हालेका उनले सबैजसो पदहरुमा अनुभव संगाले । अहिले पनि उनी भन्छन्–‘तल्ला पदमा बसेर कामको अनुभव नभएको मान्छेले..

पुरा पढ्नुहोस् »

आज संविधान दिवस–मुख्यमन्त्रीले दिए शुभकामना ३ आश्विन २०७५, बुधबार ०१:४७

पोखरा, असोज ३ । २०७२ सालमा नेपालको संविधान निर्माण भएपछि अहिले चौंथो संविधान दिवस मनाउने संघारमा छन् नेपालीहरु । असोज ३ अर्थात ४ बर्षअघि आजकै दिन दुई तिहाई भन्दा बढी सांसदको समर्थनबाट संविधान जारी भएको थियो । नेपाली जनताको लामो संघर्ष र..

पुरा पढ्नुहोस् »