admin


मानसिक रोगीलाई प्रहरीले लाठी र बुटले निर्घात कुटेपछि….. (भिडियो सहित) ४ आश्विन २०७५, बिहीबार ०८:२७

काठमाण्डौं, असोज ४ । एकपछि अर्को प्रकरणमा प्रहरी संगठन विवादित बनिरहँदा काठमाडौंमा एक मानसिक रोगीलाई प्रहरीले निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । गोंगबुस्थित शिव मन्दिर चोकमा सोमबार एक प्रहरी अधिकारीले मानसिक रोगीमाथि कुटपिट..

पुरा पढ्नुहोस् »

नेपाल–भारत मैत्री संघमा जगन गुरुङ ४ आश्विन २०७५, बिहीबार ०७:३४

पोखरा, असोज ४ । नेपाल–भारत मैत्री संघको तेश्रो अधिवेशनले जगन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डा. वीरबहादुर कार्की, सचिवमा जयराम पौडेल र कोषाध्यक्षमा मीरा आचार्य चयन भए । सदस्यमा इ.विष्णु पौडेल, डा..

पुरा पढ्नुहोस् »

भारतीय हतियारधारीले सुनसरीमा प्रधानध्यापक मारे ४ आश्विन २०७५, बिहीबार ०७:१२

सुनसरी, असोज ४ । सुनसरीको भुताहामा भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका प्रधानाध्यापकको हत्या गरेको छ । स्थानीय विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार..

पुरा पढ्नुहोस् »

सरकारले दिने पदक कास्कीबाट कसले पाउँदैछन् ? (नामावली सहित) ४ आश्विन २०७५, बिहीबार ०५:२९

प्रकाश ढकाल पोखरा, असोज ३ । सरकारले संविधान दिवसको अवसरमा दिने विभिन्न पदकमध्ये कास्कीबाट मात्रै करिब २० जनाले पाउने भएका छन् । कास्कीबाट सबैभन्दा ठूलो पदक जगमान गुरुङलाई दिईने भएको छ । संस्कृतिविद् गुरुङलाई उज्वल कीर्तिमय राष्ट्रद्धीप पदक..

पुरा पढ्नुहोस् »

पोखरामा गाडी ड्राईभरहरुको आन्दोलन, सार्वजनिक गाडी चल्न रोक ४ आश्विन २०७५, बिहीबार ०२:५२

पोखरा, असोज ४ । पोखरामा सार्वजनिक गाडीका चालकहरु आन्दोलित भएका छन् । नयाँ संहिताको विरुद्धमा उनीहरु आन्दोलित भएका हुन् । नयाँ ऐन आएपछि चालहरुलाई मनपरी थुन्ने र दुख दिने काम सुरु भएकोले आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् । पेशा ब्यवसाय..

पुरा पढ्नुहोस् »

भूकम्प मापन केन्द्रमै ’भूकम्प’ ४ आश्विन २०७५, बिहीबार ०२:३३

गोरखा, असोज ४ । गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको साढे ३ बर्ष पुग्दै गर्दा भूकम्पले भतकाएका घर अन्य संरचना पुननिर्माण जसतो अस्तव्यस्त छ, राष्ट्रिय भूकम्प मापन केन्द्रको हालत पनि उस्तै रहेको छ । ज्यादै न्युन जनशक्ति भएपछि केन्द्रको..

पुरा पढ्नुहोस् »

दैनिक दुई हत्या, तीन बलात्कार ४ आश्विन २०७५, बिहीबार ०२:२१

काठमाण्डौं, असोज ४ । २०७४/०७५ मा ६ सय २८ जनाको हत्या भएको थियो । आव ०७३/७४ मा यस्तो अपराध ६ सय १६ थियो । यसैगरी, बलात्कारका मुद्धा ३० प्रतिशत बढेका छन् । बर्ष ०७४.७५ मा एक हजार ४ सय ८० बलात्कारका घटना प्रहरीमा दर्ता भए । यस आधारमा दैनिक तीनभन्दा धेरै..

पुरा पढ्नुहोस् »

संस्थालाई अनुभवी नेतृत्व चाहिन्छ–मुल्मी ४ आश्विन २०७५, बिहीबार ०२:००

पोखरा, असोज ४ । पोखरा उद्योग बाणिज्य संघको ३२ औं महाधिवेशन लगभग अन्तिम संघारमा आईपुगेको छ । यसका लागि उम्मेदवारहरु घरदैलोमा ब्यस्त छन् भने आन्तरिक रणनीतिहरु पनि बुनिरहेका छन् । यो चुनाव पोखरेली ब्यवसायी मात्र नभई देशभरका ब्यवसायी र पोखराका..

पुरा पढ्नुहोस् »

औद्योगिक समस्या समाधान गर्ने दामु प्यानलको प्रतिबद्धता ३ आश्विन २०७५, बुधबार १५:२१

पोखरा, असोज ३ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेदवार दामु अधिकारीले पोखरा औद्योगिक क्षेत्र भित्र रहेका समस्याहरुको समाधानमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा औद्योगिक क्षेत्रभित्र बुधबार आयोजित उम्मेदवार परिचय..

पुरा पढ्नुहोस् »

पूर्व अध्यक्षहरुको अपिल–अधिकारीले सहमति तोडे, प्रजुलाई अध्यक्ष बनाउनुपर्छ (विज्ञप्ती सहित) ३ आश्विन २०७५, बुधबार १५:०३

पोखरा, असोज ३ । पोखरा उद्योग बाणिज्य संघका अधिकांश पूर्व अध्यक्षहरुले हालका महासचिव दामु अधिकारीले पूर्व सहमति तोडेको आरोप लगाएका छन् । बुधबार १० जना पूर्व अध्यक्षहरुले संयुक्त हस्ताक्षर सहित विज्ञप्ती जारी गरि ३२ औं महाधिवेशनमा हालका बरिष्ठ..

पुरा पढ्नुहोस् »