admin


पोखरामा पेट्रोल अभाव, पम्पहरुमा गाडीको लाइन ४ आश्विन २०७५, बिहीबार १५:२५

पोखरा, असोज ४ । पोखरामा पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ । ठप्पै नभएपनि पेट्रोल पम्पहरुले चाहेजति डिजेल पेट्रोल दिएका छैनन् । पोखरामा २ दिनदेखि पेट्रोलियम पदार्थ आएको छैन । पहिले पनि आवश्यक्ता भन्दा कम आउने गरेको थियो । ‘आंशिक अभाव देखिन..

पुरा पढ्नुहोस् »

मिस कल्चरमा १९ जना छानिए ४ आश्विन २०७५, बिहीबार १५:०८

पोखरा, असोज ४ । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’’ भन्ने मुल नाराका साथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लि. द्वारा आयोजित पाँचौ मिस कल्चर नेपाल–२०१८ को फाइनल राउण्डमा १९ जना प्रतिस्पर्धी..

पुरा पढ्नुहोस् »

भाडा नबढाए दशैंमा अग्रिम टिकट नखुलाउने ब्यवसायीको निर्णय ४ आश्विन २०७५, बिहीबार १४:३२

काठमाण्डौं, असोज ४ । यातायात व्यवसायीले दशैंका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेका छन् । यसअघि सरकार र यातायात व्यवसायीबीच असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको थियो । उक्त सहमति भदौ ३१ गते भएको थियो । तर सरकारसँग..

पुरा पढ्नुहोस् »

दीपकराज जोशीलाई महाभियोग लगाउने तयारी, सुवास नेम्वाङले लिए नेतृत्व ४ आश्विन २०७५, बिहीबार १४:२३

काठमाण्डौं, असोज ४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीलाई महाभियोग लगाउने तयारी थालेको छ । महाभियोगका लागि नेकपाले सांसदहरुसँग हस्ताक्षर संकलन गरिरहेको छ । नेकपा संसदीय दलको..

पुरा पढ्नुहोस् »

‘वडामा काम रोकिएको समाचार झुठो हो’–कार्यवहाक वडाध्यक्ष (विज्ञप्ती सहित) ४ आश्विन २०७५, बिहीबार १२:४९

पोखरा, असोज ४ । पोखरा वडा नम्बर ३ का वडाध्यक्ष समेत रहेका पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु संघको अध्यक्षमा उम्मेदवारी दिएपछि चुनावी प्रचारप्रसारमा छन् । उनले वडामा कार्यवहाक अध्यक्ष तोकेर चुनावी..

पुरा पढ्नुहोस् »

पूर्व अध्यक्षहरुले नै संघमा राजनीति गरे–अधिकारी प्यानल (विज्ञप्तीसहित) ४ आश्विन २०७५, बिहीबार १२:२९

पोखरा, असोज ४ । पोखरा उद्योग बाणिज्य संघमा चुनावी मिति नजिकिँदै गर्दा दुई पक्षबीच घोचपेच सुरु भएको छ । प्रतिश्पर्धामा हालका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु र महासचिव दामु अधिकारी छन् । दुवैले आ–आफ्नै प्यानल लिएर मत मागिरहेका छन् । एकले..

पुरा पढ्नुहोस् »

पर्यटक बसले ठक्कर दिँदा मोटरसाईकल चालक घाईते ४ आश्विन २०७५, बिहीबार ११:१३

पोखरा, असोज ४ । तनहूँको बन्दिपुर गाउँपालिका ४ नयाँपुलमा बसले मोटरसाईकललाई ठक्कर दिँदा एकजना घाईते भएका छन् । काठमाण्डौंबाट पोखरा आउँदै गरेको बा १ प १२८० नम्बरको पर्यटक बसले ग १४ प ८२५४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाईकल..

पुरा पढ्नुहोस् »

पोखराको जनप्रिय क्याम्पसमा कुटपिटबाट दुई विद्यार्थी घाईते ४ आश्विन २०७५, बिहीबार ११:०२

पोखरा, असोज ४ । पोखराको जनप्रिय क्याम्पस अगाडी अपिरिचत ब्यक्तिको कुटाईबाट दुई विद्यार्थी घाईते भएका छन् । कुटपिटबाट पोखरा ८ सिर्जनाचोक बस्ने १७ बर्षिय शिव कार्की र पोखरा ५ पस्र्याङ बस्ने सौगात क्षेत्री घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि..

पुरा पढ्नुहोस् »

पोखरामा पाडोकै नाम संविधान, धार्मिक पुजाआजा गरी पाडाको न्वारन ४ आश्विन २०७५, बिहीबार १०:०२

पोखरा, असोज ४ । पोखरा महानगरपालिका ३० खुदीमा भैंसीले जन्माएको एउटा पाडोको नाम संविधान राखिएको छ । खुदी स्थित सरोज भुर्तेलको गोठमा संविधान दिवसको दिन पाडो जन्मिएकोले नाम संविधान राखिएको स्थानीय बताउँछन् । भुर्तेलका अनुसार बुधबार जन्मिएको..

पुरा पढ्नुहोस् »

भारी बिसायर आराम गर्न बसेका पोखराका बरालको चौतारामै निधन ४ आश्विन २०७५, बिहीबार ०९:५१

पोखरा, असोज ४ । पोखरा महानगरपालिका २२ (पुम्दी भुम्दी) तिलाहार निवासि ६२ बर्षीय खडानन्द बरालको हृदयघातबाट निधन भएको छ । मंगलबार स्थानिय धोविखोलामा घाँस काटेर भारी बोकेर आउदै गर्दा बिच बाटोमा रहेको नयाँ चौतारोमा भारी बिसायर आराम गर्न बसेका बरालको..

पुरा पढ्नुहोस् »