admin


मानसिक रोगीलाई कुट्ने प्रहरीमाथि कारवाही हुने ५ आश्विन २०७५, शुक्रबार ०९:५३

काठमाण्डौं, असोज ५ । काठमाडौमा केही दिनअघि एक मानसिक रोगीलाई निर्घात कुटपीट गर्ने प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले कानुनी कारवाही गर्ने भएको छ । काठमाडौको नयाँ बसपार्क छेउमा रहेको शिव मन्दिर चोकमा एक प्रहरी अधिकारीले मानसिक..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकलको ठक्करले एक घाईते ५ आश्विन २०७५, शुक्रबार ०९:४२

पोखरा, असोज ५ । पोखरा २५ हेमजामा मोटरसाईकलको ठक्करले पैदलयात्री घाईते भएका छन् । साझा पेट्रोल पम्प नजिकै ग ६ प ४८१० नम्बरको मोटरसाईकलले पैदल यात्री ३५ बर्षिया मनिषा अधिकारीलाई ठक्कर दिएको हो । उनलाई उपचारका लागि फिस्टेल अस्पतालमा राखिएको छ ।..

पुरा पढ्नुहोस् »

भालु पहाडमा टुरिजम स्पट बन्ने, ४५ करोड लगानी हुँदै ५ आश्विन २०७५, शुक्रबार ०९:२४

पोखरा, असोज ५ । स्याङजाको फेदीखोला गाउँपालिका स्थित भालुपहाडलाई नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास गरिने भएको छ । पर्यटनमैत्री भौतिक संरचना निर्माणका लागि गुरुयोजना समेत तयार भैसकेको छ । फेदीखोला गाउँपालिकाले पहाडको विकास र पर्यटक..

पुरा पढ्नुहोस् »

अर्थमन्त्री खतिवडाको निर्देशन–कर लिन अँध्यारो कोठातिर नजानुस्, सबै कारोबार उज्यालोमा गर्नुहोला ५ आश्विन २०७५, शुक्रबार ०९:०६

पोखरा, असोज ५ । अर्थमन्त्री युवराज खतिवडाले सरकारले निजी क्षेत्रसँग प्रतिश्पर्धा नगर्ने बताएका छन् । लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साह गर्ने तर प्रतिश्पर्धा नगर्ने उनले बताए । ‘लगानीको नेतृत्व गर्ने तपाईंहरु नै हो । सरकार निजी क्षेत्रसँग..

पुरा पढ्नुहोस् »

अव बाईकलाई ५ लिटरमात्रै पेट्रोल दिईने, देशैभरी पेट्रोलियम पदार्थको अभाव ५ आश्विन २०७५, शुक्रबार ०८:१४

काठमाण्डौं, असोज ५ । सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो । नेपाल आयल निगमले पत्राचार गर्दै नेपाल..

पुरा पढ्नुहोस् »

नेकपाले तोक्यो प्रदेशका ईन्चार्ज र अध्यक्ष, गण्डकीमा पृथ्वीसुब्बा ईन्चार्ज, हितराज अध्यक्ष ५ आश्विन २०७५, शुक्रबार ०७:५५

पोखरा, असोज ५ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह–इन्चार्जको नाम टुंग्याएको छ । शुक्रबार विहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ..

पुरा पढ्नुहोस् »

स्थानीयले रोकेपछि अन्नपूर्ण आधार शिविरमा सडक नलैजाने गाउँपालिकाको निर्णय ५ आश्विन २०७५, शुक्रबार ०५:३६

पोखरा, असोज ५ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पदमार्ग क्षेत्रमा सडक नखन्ने निर्णय गरेको छ । आधार शिविरको बाटोमा पर्ने स्थानीयहरुले सडक नखन्ने निर्णय गरेपछि गाउँपालिकाले त्यसैलाई समर्थन गरेको हो । विश्वकै उत्कृष्ट पदमार्ग क्षेत्रमा पर्ने..

पुरा पढ्नुहोस् »

आज पोखरामा गाडी बन्द छैन ५ आश्विन २०७५, शुक्रबार ०२:१५

पोखरा, असोज ५ । मुलुकी संहिता सच्याउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका गाडी चालकहरुका कारण विहिबार पोखराबाट लामो तथा छोटो दुरीका गाडीहरु चलेनन् । माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताएका उनीहरुले शुक्रबार भने गाडी चल्न रोकेका छैनन्..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघको अधिवेशन आजदेखि, कसले बाजी मार्ला ? ५ आश्विन २०७५, शुक्रबार ०१:५४

प्रकाश ढकाल पोखरा, असोज ५ । आजदेखि पोखरा उद्योग बाणिज्य संघको ३२ औं अधिवेशन सुरु हुँदैछ । शुक्रबार उद्घाटन समारोह हुनेछ भने शनिवार निर्वाचन कार्यक्रम छ । यो अधिवेशनले २ बर्षका लागि नयाँ कार्यसमिति चयन हुनेछ । निर्वाचन नजिकिँदै गर्दा..

पुरा पढ्नुहोस् »

महाभियोग लगाए सामना गर्न तयार छु–दीपकराज जोशी ५ आश्विन २०७५, शुक्रबार ०१:१९

काठमाण्डौं, असोज ५ । सत्तारुढ नेकपाका सांसदहरुले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन सुरु गरेका छन् । यसअघि प्रधानन्यायाधीशमा सिफारिश भएका जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकृत..

पुरा पढ्नुहोस् »