admin


लगातार तीनदिन धाउँदा पनि मुख्यमन्त्रीलाई भेट्न मानेनन् प्रधानमन्त्रीले १ आश्विन २०७५, सोमबार ०२:०९

काठमाण्डौं, असोज १ । मुख्यमन्त्रीहरुको पोखरा भेलाबाट असन्तुष्ट प्रधानमन्त्री केपी ओलीले पटक पटकको प्रयासमा पनि उनीहरुलाई भेट्न चाहेका छैनन् । आजको नयाँ पत्रिका दैनिक लेख्छ–सुरुमा सामूहिक भेट गर्न खोजेका मुख्यमन्त्रीलाई ओलीले व्यक्तिगत..

पुरा पढ्नुहोस् »

मर्स्याङदीमा डुबेर १ जनाको मृत्यु ३१ भाद्र २०७५, आईतवार १२:०९

पोखरा, भदौ ३१ । तनहुँको आँबुखैरेनी गाउँपालिका २ ढापटारमा मस्र्याङदी नदीमा डुवेर एकजनाको मृत्यु भएको छ । ढापटारकै अन्दाजी ७५ बर्षका सुक नारायण श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठ डुवेको खवर पाएपछि प्रहरीको टोलिले खोजतलास गरेको हो । उनको कुडुले..

पुरा पढ्नुहोस् »

पोखराको पृथ्वीचोकमा बसको ठक्करले १ जना घाईते ३१ भाद्र २०७५, आईतवार १२:०२

पोखरा, भदौ ३१ । पोखराको पृथ्वीचोकमा बसको ठक्करले १ जना पैदलयात्री घाईते भएका छन् । ना ६ ख ७८६९ नम्बरको बसले ठक्कर दिँदा तनहुँ शुक्लागण्डकी ५ खैरेनीका २५ बर्षिया अञ्जु थापा घाईते भएकी हुन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । बस र..

पुरा पढ्नुहोस् »

पोखरा महानगर–आगनकै सडकमा धराप (फोटो फिचर) ३१ भाद्र २०७५, आईतवार ११:५१

पोखरा, भदौ ३१ । पोखरा महानगरपालिका कार्यालयको पछाडीपछि सडकमा नालिको स्ल्याव भाँचिको डेढ महिना वितिसक्यो । महानगरबाट आलुमाईलाचोक निस्किने सडकको नालीमाथी विछ्याईएको स्ल्याव भाँचिदा अहिले दिनहुँजसो गाडी र मोटरसाईकल पल्टिन्छन् । मुख्य बजार..

पुरा पढ्नुहोस् »

गण्डकीकी सांसद गुरुङको प्रश्न–घिरिङका बलात्कारी वडाध्यक्षलाई कारबाही किन भएन ? ३१ भाद्र २०७५, आईतवार ०९:२५

पोखरा, भदौ ३१ । पाँच महिना अघि बलात्कारको आरोप लागेका तनहुँका घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षलाई कारबाही नभएको भन्दै गण्डकी प्रदेशसभामा प्रश्न उठेको छ । सांसद सरिता गुरुङले राज्यशक्तिकै आडमा वडाध्यक्षलाई जोगाउने प्रयास गरिएको..

पुरा पढ्नुहोस् »

याैनकर्मीबारे मुख्यमन्त्री गुरुङको अभिब्यक्ति प्रति गण्डकी प्रदेशकै सांसदको विरोध ३१ भाद्र २०७५, आईतवार ०८:५३

पोखरा, भदौ ३१ । केही समयअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौनकर्मीलाई परिचयपत्र दिएर कर लिने कुरालाई बहसमा ल्याउनुपर्ने बताएका थिए । अधिकांशले उनको अभिब्यक्तिलाई स्वागत गरे । तर केहीले भने त्यसको विरोध गरेका छन्..

पुरा पढ्नुहोस् »

’रेडलाइट एरिया खोल्नु पर्छ भन्ने मुख्यमन्त्री गुरुङले राजीनामा दिनुपर्छ’ ३१ भाद्र २०७५, आईतवार ०७:२३

काठमाण्डौं, भदौ ३१ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको राजीनामा माग गरिएको छ । आइतबार संसद बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले रेडलाइट एरिया खोल्ने भन्दै महिला अस्मिता माथी प्रहार भएको मन्दै..

पुरा पढ्नुहोस् »

मुक्तिनाथ परिसरको दृष्य खिच्दै गरेका भारतियको ड्रोन नियन्त्रणमा ३१ भाद्र २०७५, आईतवार ०६:२३

सुन्दरकुमार थकाली मुस्ताङ, भदौ ३१ । अन्नपूर्ण संरक्षण क्षेत्र तथा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसरको दृष्य खिच्दै गरिएको ड्रोन क्यामेराको फुटेस हटाईएको छ । भारतको अस्त्रधाम देखि मुक्तिनाथ दर्शनका लागि आएका करिव ५ दर्जन स्वामी..

पुरा पढ्नुहोस् »

अव टोलटोलमा उद्योग बाणिज्य संघ–प्रजापति ३१ भाद्र २०७५, आईतवार ०६:०८

पोखरा, भदौ ३१ । पोखरा उद्योग बाणिज्य संघका कोषाध्यक्ष तथा बाणिज्य तर्फका उपाध्यक्षका उम्मेदवार पवन प्रजापतिले टोलटोलमा उद्योग बाणिज्य संघ पु¥याउने बताएका छन् । उद्योगी ब्यवसायीको समस्या बुझ्ने र तत्कालै समाधान गर्नका लागि टोल तहमै उद्योग..

पुरा पढ्नुहोस् »

डोल्पाले नमानेपछि बामदेवको दाउ अव बाँके ३ मा ३१ भाद्र २०७५, आईतवार ०२:१८

काठमाण्डौं, भदौ ३१ । गत चुनावमा पराजित नेता वामदेव गौतमलाई जसरी पनि सांसद बनाउन नेकपा प्रयासरत छ । त्यसका लागि डोल्पा ठाउँ खाली गराउन खोजियो । त्यहाँका कार्यकर्ताले मानेनन् । अब पार्टीका ध्यान बाँके ३ मा केन्द्रित भएको छ । त्यो मिलाईदिन..

पुरा पढ्नुहोस् »