admin


पोखराको एकीकृत सम्पत्ति कर खारेज गर्न माग गर्दै अदालतमा मुद्दा ८ आश्विन २०७५, सोमबार १४:३७

पोखरा, असोज ८ । पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर अवैध र गैरकानुनी भएको भन्दै खारेजीको माग गरिएको छ । एकीकृत सम्पत्ति करको शीर्षकमा लिईँदै आएको कर खारेजीको माग सहित उच्च अदालत पोखरामा रिट दायर भएको छ । संविधान प्रदत्त नागरिकको..

पुरा पढ्नुहोस् »

बेगनासतालको मापदण्ड घटाउन माग ८ आश्विन २०७५, सोमबार १४:२१

पोखरा, असोज ८ । बेगनास ताल वरिपरिका जग्गाधनीले तालको मापदण्ड घटाउन माग गरेका छन् । ताल संरक्षणका नाममा स्थानीयलाई नै मर्कापर्ने गरी मापदण्ड बनाउन नहुने उनीहरुको सुझाव छ । जग्गाधनीहरुले सरोकार समिति नै गठन गरेर मापदण्ड घटाउन दवाव दिईरहेका छन्..

पुरा पढ्नुहोस् »

पोखराको घरनक्सा महानगरले बनाईदिने, प्रतितला ५ हजार शुल्क ८ आश्विन २०७५, सोमबार १३:४१

पोखरा, असोज ८ । पोखराका नगरबासीलाई अव केही सहुलियत हुने भएको छ । पोखरा महानगरले आफ्नो क्षेत्रभित्रका सेवाग्राहीलाई आँफैले घरको नक्सा बनाईदिने भएको छ । यसअघि पचासौं हजार रुपैयाँ तिरेर कन्सल्टेन्सीमा नक्सा बनाउन बाध्य घरधनीले सहुलियतमा सेवा..

पुरा पढ्नुहोस् »

पोखरा महानगरकाे एकीकृत सम्पत्ति कर घट्यो (तिरिसकेकाको के हुन्छ ?) ८ आश्विन २०७५, सोमबार १३:३१

पोखरा, असोज ८ । पोखरा महानगरपालिकाले एकीकृत सम्पत्ति करमा १० प्रतिशत कर घटाउने निर्णय गरेको छ । सोमबार बसेको कार्यपालिका बैठकले अहिले लिईरहेको करको दरमा १० प्रतिशत घटाउने निर्णय गरिएको हो । योसँगै पुस मसान्तसम्म कर बुझाउने करदाताले अव २०..

पुरा पढ्नुहोस् »

काठमाण्डौंमा २८ वर्षीया युवती बलात्कृत ! ८ आश्विन २०७५, सोमबार १३:०८

काठमाण्डौं, असोज ८ । काठमाण्डौंमै एक युवति बलात्कृत भएकी छिन् । काठमाडौंको सिमलटारस्थित आरुबारीमा २८ वर्षीय युवती बलात्कृत भएकी हुन् । मानसिक रोगी ती युवती स्थानीय एक ग्रिल पसलमा बलात्कृत भएकी बताईएको छ । उनलाई बलात्कार गरेको आरोपमा महानगरीय..

पुरा पढ्नुहोस् »

एसपी अशोक सिंहको महानगरिय प्रहरी परिसरमा सरुवा ८ आश्विन २०७५, सोमबार १२:५५

पोखरा, असोज ८ । एसपी अशोक सिंहको काठमाण्डौं महानगरिय प्रहरी परिसरमा सरुवा भएको छ । केही महिना अघि कास्कीबाट सरुवा भएर महानगरिय प्रहरी कार्यालय रानीपोखरी पुगेका उनको महानगरिय प्रहरी परिसरमा सरुवा भएको हो । कास्की प्रहरी प्रमुखको जिम्मेवारीमा..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशको कार्यवहाक मुख्यमन्त्रीमा किरण गुरुङ ८ आश्विन २०७५, सोमबार १२:२९

पोखरा, असोज ८ । गण्डकी प्रदेशको कार्यवहाक मुख्यमन्त्रीको रुपमा अर्थमन्त्री किरण गुरुङले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चीन भ्रमणमा गएपछि किरणलाई मुख्यमन्त्रीको जिम्मेवारी दिईएको हो । पहिलेदेखि नै प्रदेश सरकारको..

पुरा पढ्नुहोस् »

ब्रिटिश लाहुरे भन्दै महिलालाई यौन शोषण गर्ने र सम्पत्ति लुट्ने पक्राउ ८ आश्विन २०७५, सोमबार ११:५४

पोखरा, असोज ८ । नक्कली फेसबुक आईडीबाट विर्खबहादुर थापाले ५ महिनाअघि एउटी महिलालाई पृथ्वीचोकको एउटा होटलमा बोलाए । गएको जेठ २९ गते आफुँ व्रिटिश लाहुरे भएको र विदेश लैजाने प्रलोभन देखाई ति महिलालाई सुन र नगद सहित होटलमा आउन अह्राए । महिलाले पनि..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघ–निर्वाचित टोलिले लिए शपथ ८ आश्विन २०७५, सोमबार ०८:४६

पोखरा, असोज ८ । पोखरा उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारी तथा कार्य समितिका सदस्यहरुले सपथ तथा पदभारग्रहण गरेका छन् । पोखरा उद्योग वाणिज्य संघमा सोमबार आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ लिनुका साथै पदभार सम्हालेका हुन्..

पुरा पढ्नुहोस् »

पिएन क्याम्पसमा विद्यार्थीको आन्दोलन ८ आश्विन २०७५, सोमबार ०८:२६

पोखरा, असोज ८ । पृथ्वीनारायण क्याम्पस पोखराका स्नातकोत्तर बिद्यार्थीहरु आन्दोलित भएका छन् । क्याम्पसमा सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा अत्यधिक शुल्क लिएको भन्दै शुक्रबार विद्यार्थीहरुले क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएका..

पुरा पढ्नुहोस् »