admin


प्रचण्डको भन्छन्–अव पनि केही गर्न नसके भाषणमा के बोल्ने ? ८ आश्विन २०७५, सोमबार ०८:०९

काठमाण्डौं, असोज ८ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनचाहना अनुरुप काम गर्न नसके जनताले आगामी दिनमा नपत्याउने बताएका छन् । चितवन जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले केन्द्र,..

पुरा पढ्नुहोस् »

पोखरामा अपरिचित शव–पहिचान खुलेन ८ आश्विन २०७५, सोमबार ०३:५६

पोखरा, असोज ८ । मुसे टुडा कुलाको छेउमा शनिबार भेटिएको शवको पहिचान अझै खुलेको छैन । अन्दाजी ३५ वर्ष जस्तो देखिने पुरुषको शव फेवातालबाट जाने पानीको कुलामा फेला परेको वडा प्रहरी कार्यालय वैदामका प्रमुख डिएसपी नविन कार्कीले जनाए । उनका अनुसार पानी..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले कृषकको बर्गिकरण गर्ने (यस्ता छन् ८ प्रकारका कृषक) ८ आश्विन २०७५, सोमबार ०३:४१

पोखरा, असोज ८ । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले नेपालमै पहिलोपटक कृषकको वर्गिकरण गर्ने भएको छ । सरकारले सञ्चालन गर्ने कार्यक्रम बास्तविक किसानको पहुँचमा पु¥याउने उद्देश्यले कृषक बर्गिकरण गर्न लागिएको हो । ‘झोले..

पुरा पढ्नुहोस् »

पोखरामा ४० तले घर बनाउन सुझाव, मापदण्ड विज्ञकै भवनमा मापदण्ड छैन ८ आश्विन २०७५, सोमबार ०३:२७

पोखरा, असोज ५ । पोखराको नयाँ र परिमार्जित मापदण्ड बनाउनका लागि गएको बैशाखमा महानगरले विज्ञ समूह गठन गरेको छ । महानगरले मापदण्ड विपरित भवन ठड्याउने मान्छे नै समूहको संयोजक बनाईएको छ । प्राध्यापक भरत पहारीलाई पोखराको मापदण्ड तय गर्ने टोलिको..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री गुरुङ चीन भ्रमणमा (के के सम्झौता हुँदैछन् ?) ८ आश्विन २०७५, सोमबार ०३:०८

पोखरा, असोज ८ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चीनको हाईनान प्रान्त भ्रमणका लागि त्यसतर्फ लागेका छन् । मुख्यमन्त्री भैसकेपछि उनको यो पहिलो विदेश भ्रमण हो भने नेपालकै मुख्यमन्त्रीहरुमध्ये दोश्रो भ्रमण उनको हो । हाईनानको..

पुरा पढ्नुहोस् »

पोखराको बागमारामा सुन र पैसा चोर्ने काठमाण्डौंबाट समातियो ७ आश्विन २०७५, आईतवार १५:५६

पोखरा, असोज ७ । पोखराको बागमारामा केही समयअघि चोरी गरेर भागेका एकजनालाई प्रहरीले काठमाण्डौंबाट पक्राउ गरेको छ । करिब २ महिनाअघि बाघमारा क्षेत्रमा टोलभरी सुन र नगद चोरी गरेको घटना सार्वजनिक भएको थियो । प्रहरीले लामो अनुसन्धानपछि एकजना चारेलाई..

पुरा पढ्नुहोस् »

पोखरामा खोरेतको प्रकोप–पशु ओसारपसार गर्न रोक ७ आश्विन २०७५, आईतवार १५:१०

पोखरा, असोज ७ । पोखरामा खोरेत रोगको प्रकोप देखिएको छ । विभिन्न ठाउँहरुमा खोरेत रोग देखा परेपछि महानगरले पोखराभित्र पशुबस्तु आयात र निर्यातमा रोक लगाएको छ । आईतबार सूचना जारी गरी रोगको प्रकोप निर्मुल नभएसम्म पशुबस्तु आयात निर्यात नगर्न आग्रह..

पुरा पढ्नुहोस् »

‘मेरो भनाई कुनै बर्ग लक्षित हैन, समाजमा पुरुष बेश्याहरु पनि हुन्छन् नि’ ७ आश्विन २०७५, आईतवार १२:३८

पोखरा, असोज ७ । पोखरामा कसरी पर्यटनको विकास गर्ने भन्ने बहस भैरहेको छ । नेपालले पोखरालाई टुरिजम क्यापिटल बनाउनुपर्छ । त्यही कार्यक्रममा जाँदा मैले पोखरालाई चौविसै घण्टा खोल्नुपर्छ भनेर कुरा राखेको हो । किनभने ५/७ बर्षपछि यति धेरै बाटो बन्दैछ ।..

पुरा पढ्नुहोस् »

भ्यान र मोटरसाईकल ठोकिँदा पोखरामा २ घाईते ७ आश्विन २०७५, आईतवार ११:४७

पोखरा, असोज ७ । पोखरा ९ नयाँबजारमा पिकअप भ्यान र मोटरसाईकल ठोकिँदा २ जना घाईते भएका छन् । ग १० प ७१९३ नम्बरको मोटरसाईकललाई ग १ च १२०८ नम्बरको पिकपले ठक्कर दिँदा मोटरसाईकल चालक पोखरा १७ बिरौटा बस्ने ५८ बर्षिय दुर्गानाथ रेग्मी र पछाडी बसेर यात्रा..

पुरा पढ्नुहोस् »

गाडीको भाडा १० प्रतिशत बढ्यो ७ आश्विन २०७५, आईतवार ०६:३३

काठमाण्डौं, असोज ७ । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला..

पुरा पढ्नुहोस् »