admin


काँग्रेसमा नेपालीकाे आकर्षण बढ्ने गरि विधानमा सुझाव दिनुस्–महामन्त्री कोइराला ९ आश्विन २०७५, मंगलवार ०७:४६

पोखरा, असोज ९ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली काँग्रेसलाई सर्वश्रेष्ठ र लोकप्रिय पार्टी बनाउने गरी काँग्रेसको विधान संशोधन गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेसको विधान संशोधन सुझाव संकलनका लागि आयोजित गण्डकी..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्युजः पोखराको पुम्दीभुम्दीमा हिजोदेखि हराएकी बालिका मृतअवस्थामा फेला ९ आश्विन २०७५, मंगलवार ०४:३८

पोखरा, असोज ९ । पोखरा महानगरपालिका वडा नम्बर २२ भुम्दीभुम्दीमा बालिका मृत अवस्थामा भेटिएकी छिन् । सोमबार अपरान्ह साढे ५ बजे सम्पर्कहिीन भएकी १० वर्षीया बालिका श्रीया बिकको शव भोलिपल्ट भेटिएको हो । आज बिहान उनको शव कोदी स्थित घर नजिकै भेटिएको..

पुरा पढ्नुहोस् »

पोखरा आउने माईक्रो तनहूँको थर्पुमा बससँग ठोकियाे, २ जनाको मृत्यु-९ घाईते ९ आश्विन २०७५, मंगलवार ०४:२७

पोखरा ९ असोज । तनहुँको दमौलीबाट पोखरा आउँदै गरेको ग ३ ख ४४४२ नम्बरको माईक्रोबस तनहुँको थर्पुमा मिनिबससँग ठोकिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका ४ बस्ने वर्ष ३६ की सरस्वती कुँवर र नाम ठेगाना खुल्न नसकेकी..

पुरा पढ्नुहोस् »

गाडीको ठक्करले पोल भाँचिएपछि लेकसाईडमा बिजुली बन्द ९ आश्विन २०७५, मंगलवार ०२:४८

पोखरा, असोज ९ । पोखरा महानगरपालिका ७ बराल पेट्रोलपम्प अगाडी विजुलीको खम्बालाई गाडीले ठक्कर दिँदा लेकसाइड क्षेत्रमा विद्युत आपुर्ति बन्द भएको छ । बिहान साढे ५ बजे एक गाडीले पोलमा ठक्कर दिएर भागेको थियो । ठक्करबाट पोल भाँचिएको छ । अहिले पोल..

पुरा पढ्नुहोस् »

छिमेकी नै पापी भएपछि… ९ आश्विन २०७५, मंगलवार ०२:२७

काठमाण्डौं, असोज ९ । चन्द्रपुर–६ पुरानो बजारबाट ठोकरटोल जाने बाटो नजिक दास परिवारको सानो झुपडी छ । त्यही झुपडीमा दासका जेठी छोरी १८ वर्षीया सम्झना र १५ वर्षीया सुस्मिता बस्थे । पूर्वपट्टिको कोठामा दुवै दिदीबहिनी र पश्चिमपट्टि सानी आमा..

पुरा पढ्नुहोस् »

फेसबुक लफडाः डिएसपीलाई आफ्नै बुहारी ’सेक्सी’ लागेपछि… ९ आश्विन २०७५, मंगलवार ०२:१७

काठमाण्डौं, असोज ९ । फेसबुकले युवापुस्तालाई मात्र होइन, बृद्ध पुस्तालाई पनि बिगारेको छ । प्रविधिको राम्रो ज्ञान नहुँदा र दुरुपयोगको परिणाम थाहा नहुँदा फेसबुकका कारण धेरै बर्बाद भएका छन् । नेपाल प्रहरीका एक पुर्व डिएसपी पनि अहिले फेसबुकको..

पुरा पढ्नुहोस् »

माछापुच्छ्रे हेर्न ड्यासाईडमा पार्क बनाईने, एक करोड लगानी हुँदै ९ आश्विन २०७५, मंगलवार ०२:०४

पोखरा, असोज ९ । पोखराको ड्यामसाइड स्थित फेवा किनारमा माछापुच्छ«े प्रतिविम्ब पार्क (झण्डा पार्क) निर्माण गर्नका लागि सरकारले प्रक्रिया थालेको छ । प्रदेश सरकार र पोखरा महानगरपालिका को ५०/५० लाख रुपैयाँ लगानीमा पार्क निर्माण गर्न लागिएको हो । यसका..

पुरा पढ्नुहोस् »

पोखराको छाडा चौपाया फुस्रेखोलाको आडमा राखिने, ब्यवस्थापनको लागि समिति गठन ९ आश्विन २०७५, मंगलवार ०१:४९

पोखरा, असोज ९ । पोखरामा दिनहूँ बढिरहेको छाडा चौपाया ब्यवस्थापनका लागि महानगरले चासो देखाएको छ । यसअघि विभिन्न योजना ल्याएपनि चौपाया ब्यवस्थित हुन सकेको छैन । यसका लागि महानगरले विशेष समिति नै गठन गरेको छ । पोखरा १७ का वडाध्यक्ष तीर्थराज..

पुरा पढ्नुहोस् »

गोरखाका नुरप्रसादले अदालत तोडफोड गरे, ७ दिन हिरासतमा राख्न आदेश ८ आश्विन २०७५, सोमबार १५:४८

ललितपुर, असोज ८ । गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई ललितपुर जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर ललितपुरलाई अनुमति दिएको छ । आइतबार उच्च अदालत पाटनमा तोडफोड गरेपछि उनलाई..

पुरा पढ्नुहोस् »

बुढीगण्डकी सरकारको फुटवल, जुन आउँछ लात्ति हान्छ ८ आश्विन २०७५, सोमबार १५:३६

काठमाण्डौं, असोज ८ । सरकारले १२ सय मेगावाटको बहुप्रतिक्षीत जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा पुनः चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी)लाई दिने निर्णय गरेसँगै विभिन्न शंकारउपशंका उब्जिएका छन् । गत शुक्रवार बसेको..

पुरा पढ्नुहोस् »