पोखराको एकीकृत कर–विकल्प खोज्दै महानगर २३ आश्विन २०७५, मंगलवार ०१:४९
प्रकाश ढकाल पोखरा, असोज २३ । महानगरले संविधान विपरित कर असुलेको भन्दै गएको असोज ७ गते उच्च अदालत पोखरामा मुद्धा प¥यो । ज्ञानबहादुर कोइराला, शंकरप्रसाद बराल र खडानन्द आचार्यले दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले एकीकृत सम्पत्ति कर नउठाउन..
पुरा पढ्नुहोस् »