कारागारका कैदीबन्दीलाई सहयोग १७ जेष्ठ २०७७, शनिबार ११:०८
पोखरा, जेठ १७ । गणतन्त्र दिवसमा कास्की कारागारका कैदीहरुलाई त्रिपाल, सावुन र पोषण सामग्री सहयोग गरिएको छ । काँग्रेस नेतृ सरस्वती गुरुङको संयोजनमा जेके क्रसर उद्योगका सञ्चालक रामपसाद शर्मा र समाजसेवी चन्द्र गुरुङको सहयोगमा सामग्री सहयोग..
पुरा पढ्नुहोस् »