admin


पोखरामा थप ५ जनामा संक्रमण ३२ श्रावण २०७७, आईतवार ०३:५०

पोखरा, साउन ३२ । पोखरामा थप ५ जनामा संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा आइतबार बिहान थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार विहान कास्कीका ५ र तनहूँका थप १ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमणले मृत्यु भएपछि त्रसित बनेको पोखरा १६ मा थप..

पुरा पढ्नुहोस् »

गण्डकीमा थपिए २१ संक्रमित ३० श्रावण २०७७, शुक्रबार ०३:४६

पोखरा, साउन ३१ । गण्डकी प्रदेशमा पछिल्लो पटक २१ संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार विहान २१ जनामा संक्रमण पुष्टी भएको हो । क्षेत्रीय क्षयरोग केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा तनहूँका २० र स्याङजाका १..

पुरा पढ्नुहोस् »

तास खेल्ने १७ जना पोखराबाट पक्राउ, पुरुषभन्दा महिला बढी २९ श्रावण २०७७, बिहीबार १३:१६

पोखरा, साउन २९ । पोखराबाट जुवातास खेल्ने १७ जना पक्राउ परेका छन् । पोखरा १० मिलनटोल बस्ने ज्ञानु हमालको डेरामा तास खेलिरहेका उनीहरुलाई १ लाख २ हजार नगद सहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ९ जना महिला छन् भने ८ पुरुष छन् । पोखरा १४ मझेरिपाटनकी..

पुरा पढ्नुहोस् »

पोखरामा थप ३ जनामा कोरोना, वडाका कर्मचारी र वर्कशपका कामदार संक्रमित २९ श्रावण २०७७, बिहीबार ०४:१३

पोखरा, साउन २८ । पोखरा महानगरपालिका वडा नम्बर २७ मा कार्यरत कर्मचारी सहित पोखरामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तीन जना संक्रमित मध्ये एक जना पोखरा महानगरपालिका वडा नम्बर २७ का कर्मचारी, एक जना बैंकमा काम गर्ने कर्मचारीकी श्रीमती र एक..

पुरा पढ्नुहोस् »

बैङ्ककाे किस्ता तिर्न नसकेपछि भैंसी सङ्ग बस साटफेर २८ श्रावण २०७७, बुधबार १८:०५

पाेखरा २८ साउन । यहाँका एक यातायात ब्यवसायीले आफ्नाे बस भैंसी सँग सट्टिपट्टी गरेका छन । पाेखरा देखि लाचाेक घाचाेक सडक खण्डमा सञ्चालन हुँदै आएकाे ग१ख ४१०१ नम्वरकाे वस स्थानियकाे भैंसी सङ्ग साटेका हुन । काेराेना कहरका कारण लामाे समयदेखी..

पुरा पढ्नुहोस् »

गृह मन्त्रालयले भन्योः भोलिदेखि सवारी पास कसैलाई नदिनु २८ श्रावण २०७७, बुधबार १५:४६

पोखरा, साउन २८ । विहिबारदेखि सवारी पास वितरण नगर्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलाई निर्देशन गरेको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै गृहले सवारी पास वितरण रोक्न भनेको हो । कोरोना संक्रमणको जोखिम बढ्दै गएपति आवतजावतमा..

पुरा पढ्नुहोस् »

कोरोनाबाट एकैदिन ११ को मृत्यु, भयावह बन्दै संक्रमण २८ श्रावण २०७७, बुधबार १५:३७

पोखरा, साउन २८ । कोरोना भाइरसबाट एकैदिन ११ जनाको मृत्यु भएको छ । यो नेपालमा एकैदिन मृत्यु हुने सबैभन्दा ठूलो तथ्यांक हो ।पछिल्लो २४ घण्टाभित्र किस्ट अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ह्याम्स, मेडिसिटी, पाटन, बीपी कोरोइराला स्वास्थ्य विज्ञान..

पुरा पढ्नुहोस् »

पोखराका मेयरका स्वकीय सचिव तिमिल्सिनाले दिए राजीनामा २८ श्रावण २०७७, बुधबार १३:१०

पोखरा, साउन २८ । पोखरा महानगरका मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सीनाले राजीनामा दिएका छन् । बुधबार उनले राजीनामा बुझाएका हुन् । पोखरा महानगरले सञ्चालन गर्न लागेको बहुप्राविधिक शिक्षालयको निर्देशक बन्नका लागि स्वकीय सचिवबाट..

पुरा पढ्नुहोस् »

लेकसाईडको रेष्टुरेण्टका कामदारलाई कोरोना संक्रमण २८ श्रावण २०७७, बुधबार १२:४२

पोखरा, साउन २८ । पोखरामा बुधबार बिहान संक्रमण पुष्टी भएकामध्ये एकजना लेकसाईडका छन् । लेकसाईड स्थित एक रेष्टुरेण्टका कामदारमा कोरोना पुष्टी भएको हो । केही दिनअघिसम्म पनि उनी काममै थिए । अहिले घरमा छन् । अर्को होटलमा काम गर्न जानका लागि कोरोना..

पुरा पढ्नुहोस् »

सुनको मुल्य एकैदिन ६ हजार घट्यो २८ श्रावण २०७७, बुधबार ०९:५६

काठमाडौँ, साउन २८। नेपाली बजारमा आज पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ हजार २०० ले घटेको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र..

पुरा पढ्नुहोस् »