पहिल्यै घर बनाएका भूकम्पपीडितले एकमुष्ट ३ लाख पाउने १७ असार २०७६, मंगलवार १३:१७
काठमाण्डौं, असार १७ । लामो अन्यौलपछि अन्ततः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफैं घर बनाउने भूकम्पपीडितलाई एकमुष्ट ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । भूकम्पपीडित लाभग्राही सूचीमा नाम भएका तर पहिले नै घर बनाएका पीडितलाई सरकारले दिने..
पुरा पढ्नुहोस् »