
सेफ्टी ट्यांकीभित्र निसास्सिएर चार जनाको मृत्यु १५ असार २०७६, आईतवार ०५:००
बिराटनगर, असार १५ । मोरङको डायनियामा निर्धाणाधीन सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु भएको छ । सुनवर्षी नगरपालिका ९ डायनियास्थित मस्जिदको कम्पाउण्डमा सेफ्टी ट्यांकी बनाउने क्रममा पाँच जना निसास्सिएर बेहोस भएका थिए । उनीहरु मध्ये..
पुरा पढ्नुहोस् »